सौन्दर्य प्रतियोगिता आयोजना गर्ने पाण्डे बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर

जिल्ला अदालत काठमाडौंले मोडेल भिजाज कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डे भनिने मनोजकुमार जैसीलाई बालयौन

सम्बन्धित सामग्री

सौन्दर्य प्रतियोगिताका नाममा यौनशोषण : पाण्डे मानव बेचबिखनमा पनि दोषी

सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैसी बालयौन दुरुपयोग र मानव बेचबिखन मुद्दामा दोषी पाइएका छन् । काठमाडौं जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार दुवै कसुरमा पाण्डेलाई दोषी ठहर गरेको हो ।