अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण

काठमाडौँ । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार हतियारधारी समूहले कार बम र गोलीमार्फत आक्रमण गर्दा चार जनाको मृत्यु भएको हो । आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह घरमा नरहेको बताइएको छ । बिस्मिल्लाहको परिवारका सदस्यहरूलाई भने सुरक्षित रूपमा घरबाहिर निकालिएको बताइएको छ । समाचार […]

सम्बन्धित सामग्री

घरमा माकुराको जालो भए किन फालिहाल्नु पर्छ ?

हामी सबैलाई थाहा होला घरमा माकुराको जालो राख्नु हुँदैन भन्ने । बुढापाकाले पनि बार बार भनिरहने कुरा हो घर भित्र माकुराले जालो लगाउँदा हटाइ हाल्नु पर्छ भनेर ।  त्यसैले माकुराको जालो भयो भने घरमा राम्रो हुँदैन भन्ने मान्यता परापूर्व कालदेखि नै चल्दै आएको छ । भनिन्छ जुन घरमा माकुराको जालो लागेको हुन्छ, त्यस घरमा बस्ने […]

बर्दियाका पाँच घरमा आगलागी

बर्दियामा आगलागी हुँदा पाँच घरमा क्षती भएको छ। गेरुवा गाउँपालिका–५ पथरैया कार्की टोलमा आगलागी हुँदा पाँच घरमा क्षति भएको हो।...

डाँडाफयाको जवुकामा घरमा आगलागी

सिमकोट – सिमकोट गाउँपालिका–७ को डाँडाफयाको जवुुका गाउँमा आगलागी भएको छ। एउटा घरमा एक्कासी आगलागी भएको र अन्य दुुई घरमा त्यसै घरमा लागेको आगो सल्किँदा धेरै क्षति भएको हो। आगलागीबाट दुुई घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। वडाध्यक्ष बलवीर शाहीले आइतबार दिउँसो छक्क सिंहको घरमा लागेको आगोले अन्य दुुई वटा घरमा क्षति पुर् याएको बताए। […]

नयाँ घरमा सरे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन्। भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्। यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेका हुन्। काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन्। उनी काठमाडौंमा घरबेटीकै कारणले पटक पटक विवादमा आउने गरेका छन

किन होला भमराले पनि मान्छे चिल्छन् मेरो घरमा?

भान्सा मिले बिरालो र मुसो पनि मिल्छन् मेरो घरमा, किन होला भमराले पनि मान्छे चिल्छन् मेरो घरमा? उज्यालो खोज्दै हिंडेका पुतली त निल्थे माउसुलीले,हिजोआज त क्वाप्प क्वाप्प रश्मि नै निल्छन् मेरो घरमा।...

गुल्मीमा घरमा ठोकियो गाडी

गुल्मीमा घरमा गाडी ठोकिएको छ । शुक्रबार साँझ गुल्मीको  सदरमुकाम तम्घासस्थित खानीगाउँको  एक  घरमा गाडी ठोकिएको  हो  । जिल्ला  प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी माधव  राज  खरेलले  अनुसार घरमा गाडी ठोकिएको जानकारी गराए ।उनका अनुसार लु१ख ९४७३ नम्बरको बस घरमा ठोकिएको हो । दुर्घ घटनामा परि गाडी चालक कमल बुढा मगर, सहचालक विजय नेपाली घाइते भएका छन् ।  घाइते दुवैको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।    खानीगाउँ

पोखराको एक घरमा आगलागी

पोखरामा एक घर जलेर नष्ट भएको छ । पोखरा ५ मदनमार्गको घरमा आगलागी भएको हो । अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ ।आगलागीपछि पोखरा महानगरपालिकाका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

यी ६ चीज  घरमा छन् भने तत्कालै हटाउनुस्

हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर पुग्छ । तल लेखिएका ६ कुरा बिर्सेर पनि घरमा नराख्नुहोला । १ नटराजको मूर्ति नटराज नृत्यकलाका देवता हुन् । धेरैजसो क्लासिकल डान्सरहरूको घरमा नटराजको मूर्ति राखिएको हुन्छ । तर नटराजको मूर्तिमा भगवान् शिव ताण्डव नृत्यको मुद्रामा देखिनुहुन्छ र यो विनाशको सूचक हो । त्यसैले यसलाई घरमा राख्नु अशुभ हुन्छ । २ ताजमहल ताज...

यी ६ चीज  घरमा छन् भने तत्कालै हटाउनुस्

हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर पुग्छ । तल लेखिएका ६ कुरा बिर्सेर पनि घरमा नराख्नुहोला । १ नटराजको मूर्ति नटराज नृत्यकलाका देवता हुन् । धेरैजसो क्लासिकल डान्सरहरूको घरमा नटराजको मूर्ति राखिएको हुन्छ । तर नटराजको मूर्तिमा भगवान् शिव ताण्डव नृत्यको मुद्रामा देखिनुहुन्छ र यो विनाशको सूचक हो । त्यसैले यसलाई घरमा राख्नु अशुभ हुन्छ । २ ताजमहल ताज...