सेतो मछिन्द्रनाथलाई नुहाइयो (तस्बिरहरु)

काठमाडौँ– सेतो मछिन्द्रनाथको मूर्तिको स्नान सम्पन्न भएको छ। सोमबार काठमाडौँको इन्द्रचोक जनबहालमा मूर्तिको स्नान गरिएको हो। हरेक वर्ष पौष शुक्ल अष्टमीमा सेतो मछिन्द्रनाथको स्थान गर्ने प्रचलन रहेको छ। सेतो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ। सेतो मछिन्द्रनाथको रथलाई नगर परिक्रमा गराउनेसमेत चलन रहिआएको छ। हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि सेतो मछिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ। […]

सम्बन्धित सामग्री

यस्तो देखियो सेतो मछिन्द्रनाथको रथयात्राका लागि बन्दै गरेको रथ

काठमाडौं : सेतो मछिन्द्रनाथ (जनमाद्य:)को रथयात्राका लागि रथ निर्माण जारी छ। दरबारमार्गस्थित महेन्द्रको शालिक अगाडि रथ तयार पार्ने काम भइरहेको छ। हाल रथमा पौ (बेत) बाँधेर काठहरु कस्ने कार्य भइरहेको छ। ह्युमतका महर्जनहरु रथ निर्माणमा सहभागी भएका छन्। मंगलवारसम्म रथ निर्माण सम्पन्न गरी बुधवार १५ गते तीनधारा पाठशाला अगाडिबाट तानेर…

ड्रोनबाट यस्तो देखियो सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौँः वर्षा र सहकालका देवता मानिने करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:) को रथयात्रा सुरु भएको छ। पहिलो दिन रथलाई तीनधाराबाट असन पुर्‍याइएको छ। रथयात्राअघि जनबहालबाट मछिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा ल्याइएको थियो। तीनधारा पाठशालाअघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई विराजमान गराएर सयौँ मानिसले तानेर घण्टाघर…

सुरु भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा, तीनधाराबाट पुर्‍याइयो असन [तस्विरहरु]

काठमाडौँः वर्षा र सहकालका देवता मानिने करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:) को रथयात्रा सुरु भएको छ। पहिलो दिन रथलाई तीनधाराबाट असन पुर्‍याइएको छ। रथयात्राअघि जनबहालबाट मछिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा ल्याइएको थियो। तीनधारा पाठशालाअघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई बिराजमान गराएर सयौँ मानिसले तानेर घण्टाघर रत्नपार्क,…

आजबाट सेतो मछिन्द्रनाथको रथयात्रा, तीनधाराबाट असन पुर्‍याइने

काठमाडौं : वर्षा र सहकालका देवता मानिने करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:)को रथयात्रा आजबाट सुरु हुँदैछ। आज जनबहालबाट सेतो मछिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा ल्याइन्छ। र, तीनधारा पाठशाला अघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई बिराजमान गराएर सयौं मानिसले तानेर घण्टाघर रत्नपार्क, भोटाहिति हुँदै असनसम्म पुर्‍याउने छन्।  आइतवार भने रथलाई असनबाट…

वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको गरियो महास्नान

काठमाडौं : आज साँझ काठमाडौंको जनबहालमा जनबहा: द्य: (सेतो  मछिन्द्रनाथ)को न्हवं (महास्नान) गरिएको छ। वर्षा र सहकालका देवता मछिन्द्रनाथलाई हेरक वर्ष पोहेलाथ्व अष्टमीका दिन न्हवं गरिन्छ। यसदिन जहिल्यै पानी पर्ने जनविश्वास रहेको छ। भचाखुसी नदीबाट ल्याइएको जललाई पवित्र गरी मछिन्द्रनाथलाई स्नान गराउने परम्परा रहेको स्थानीय बताउँछन्। महास्नान अवलोकन गर्न जीवित…

भारत सरकारको आर्थिक अनुदानमा सेतो मछिन्द्रनाथ मन्दिरको प्रवलिकरण सुरु

काठमाडौं : भारत सरकारको सहयोगमा जनबहा: द्य: (सेतो मछिन्द्रनाथ) मन्दिरको संरक्षण र प्रवलिकरणको काम सुरु भएको छ। आज केलटोलस्थित मन्दिर परिसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संयुक्तरुपमा प्रवलिकरण कार्यको शिलान्यास गरेका हुन्। काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ समेतको उपस्थितिमा…

सेतो मछिन्द्रनाथको स्नान (फोटो फिचर)

८ माघ, काठमाडौं । काठमाडौंमा बिहीबार सेतो मछिन्द्रनाथको स्नान गरिएको छ ।  काठमाडौंको केलटोलस्थित जन बहाः भनिने कनकचैत्य महाविहारमा सेतो मछिन्द्रनाथ को स्नान विधिपूर्वक सम्पन्न गरिएको छ । हेर्नुहोस् तस्वीरहरु

कोरोनालाई लिएर सतर्कता : यस वर्ष सेतो मछिन्द्रनाथको रथ यात्रा नहुने

काठमाडौं : यो वर्ष आर्यवलोकितिश्वर (सेतो मछिन्द्रनाथ) को रथ यात्रा नहुने भएको छ। विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेकोले सतर्कता अपनाउँदै यस वर्ष रथ यात्रा नगर्ने निर्णय सेतो मछिन्द्रनाथ रथयात्रा ११४० व्यवस्थापना समितिको आज बसेको बैठकले निर्णय गरेको हो। यो वर्ष चैत्र १९ देखि २१ सम्म रथयात्रा गरिने तय भएको

सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न

काठमाडौँ । काठमाडौँको केलटोलस्थित जन बहाः भनिने कनकचैत्य महाविहारमा अवस्थित आर्यावलोकितेश्वर (सेतो मछिन्द्रनाथ) को महास्नान सोमबार बेलुका विधिपूर्वक सम्पन्न गरियो ।    महाविहारमा रहेको विशेष मण्डपमा विशुद्ध पानीको घडाबाट सेतो मछिन्द्रनाथको बज्राचार्य गुरुहरुबाट ...