एक किलो १४ सय ग्राम कोकिनसहित ६ जना पक्राउ, बरामद कोकिनको मूल्य करिब साढे चार करोड
कोकिन कारोबारमा संलग्न गिरोहमा प्रहरीको समेत आबद्धता भेटिएको छ । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले...
नयाँदिल्ली– ब्राजिलबाट पठाइएको ४१ करोड ६० रुपैयाँ भन्दा बढीको कोकिन दिल्लीमा बरामद भएको छ । राजस्व गुप्तचर निर्देशनालय (डिआरआई) को गुप्तचर जानकारीको आधारमा यति ठुलो मात्रामा कोकिन बरामद गरेको हो । सो कोकिन ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोबाट कुरियर सेवामार्फत दिल्ली पठाइएको थियो। सूचना प्राप्त भएपछि डिराआई को दिल्ली क्षेत्र एकाइले सो पार्सलको खोजतलास […]
ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ । सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो लागऔषध बेल्जियम पठाउँन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा प्क्राउ परेको इक्वेडोरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले बताएका छन् । सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागुऔषध बरामद गरिएको […]
ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले जानकारी दिएको छ।
८८ वटा सुटकेसमा प्याक गरिएको सो परिमाणको कोकिन बेल्जियम पठाउन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा पक्राउ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २४ किलो कोकिन बरामद गरेको छ । आइतबार र सोमबार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले ठुलो परिमाणमा कोकिन बरामद गरेको अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना अधिकृतले रातोपाटीलाई बताए । आइतबार १६ केजी कोकिनसहित ब्यूरोले २ जना दक्षिण अफ्रिकाका नागरिकलाई पक्राउ गरेको थियो । सोमबार पुनः ८ किलो कोकिन सहित दुवईबाट काठमाडौं आएका अर्का एकजना विदेशीलाई पक्रेर ब्यूरोले अनुसन्धान गरिरहेको छ । विमानस्थल स्रोतकाअनुसार ३ जना विदेशी दुवईबाट कोकिन लिएर का
एजेन्सी, २० माघ। अर्जेन्टिनामा विषाक्त कोकिन सेवन गर्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा विषाक्त पदार्थ मिसाईएको लागु औषध कोकिन सेवन गर्दा १६ जनाको मृत्यु भएको हो । अन्य ५० जनाभन्दा बढी गम्भिर बिरामी परेका छन् । प्रहरीका अनुसार लागु औषध तस्कर वा कारोबारीहरुले कोकिनमा बढी नाफा लिने उद्देश्यले अन्य […]
अर्जेन्टिनामा मिसावट गरिएको कोकिन खाँदा कम्तीमा १६ जनाको ज्यान गएको छ ।
राजधानी ब्युनेस एअर्स क्षेत्रमा मिसावटयुक्त कोकिन खाएका अरु ५० जना अस्पताल भर्ना भएका स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अनुसन्धानकर्ताले अवैध लागुऔषध कोकिनमा कुनै प्रकारको विषादी वा अरु लागुऔषध मिसाइएको हुनसक्ने अनुमान गरेका छन् ।
स्थानीय सुरक्षा अधिकारीले पछिल्लो २४ घण्टामा कोकिन किनेका प्रयोगकर्तालाई कोकिन फ्याँक्न आग्रह गरेका छन् ।
अहिलेसम्म घटनामा संलग्न भएको अर्थात मिसावट गरिएको कोकिन बेचेको अ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सरे मेशिनबाट पार भएर काठमाडौँ भित्रिएको ९ करोड मूल्य पर्ने कोकिन कारोबारमा संलग्न ३ जना विदेशी लागु औषध नियन्त्रण ब्यूरोको हिरासतमा छन् । दक्षिण अफ्रिकन नागरिक ३० वर्षीया सिर्ले गामाले भदौ ३ मा २ किलो ९६६ ग्राम कोकिन काठमाडौँ ल्याएकी थिइन् । तस्कर समूहले सो कोकिन भारत लाँदै थिए । भारतको नयाँ दिल्लीमा कोकिन कुरेर बसेकी थिइन्, नाइजेरियन महिला मारियान । तर, काठमाडौँमा प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जफत गरेपछि मारियानले कोकिन पाइनन् । भारतीय प्रहरील
काठमाडौं, १४ भदौ, । अवैध लागूऔषध कोकिन सहित ३ जना पक्राउ परेका छन् । २ केजी ९ सय ६६ ग्राम अवैध लागूऔषध कोकिन सहित उक्त कारोबारमा संलग्न रहेको अभियोगमा ३ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा राहदानी नम्बर ए०९२६७५१३ बाहक साउथ अफ्रिकन नागरिक ३० वर्षीया शेर्ली गामा, भारत बैङ्लोर किडाथी कर्नाटक […]
काठमाडौं १५ साउन । लागू औषध कोकिन कारोबारमा संलग्न गिरोहमा प्रहरीको समेत आबद्धता भेटिएको छ । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले एक किलो ४ सय ग्राम कोकिन बरामद गरी एक प्रहरी जवानसहित ६ जनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । गोरखाका सुरज गुरुङको समूहलाई ब्युरोले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जसमा प्रहरी जवान एकराज गुरुङसमेत पक्राउ […]