सत्ता गठबन्धनको निर्णय : समझदारी अनुरुप निर्वाचनमा होमिन निर्देशन

सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ-आफ्ना दलले आ-आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

कोशी प्रदेशमा कांग्रेस नेतृत्वकाे सरकार बनाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ- सत्तारूढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले थापालाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्दै त्यही अनुसारको तयारी गर्न निर्देशन दिने निर्णय गरेको नेकपा एसका नेता र...

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनमा आवद्ध दलले निर्णय गरेका छन् । आज बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलिय पदार्थमा लगाएको कर घटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।  बैठकले आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएर आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने निर्णय पनि गरेको...

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एवं काँग्रेस वरिष्ठ नेता रामचन्द्र […]

सत्ता गठबन्धनको निर्णय : समझदारी अनुरुप निर्वाचनमा होमिन निर्देशन

सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ-आफ्ना दलले आ-आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

एमालेसँगको तालमेल खारेज गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं ।  सत्ता गठबन्धनको बैठकले नेकपा एमालेसँग भएको चुनावी तालमेल खारेज गर्न निर्देशन दिने निर्णय गरेको छ । गठबन्धनका शीर्ष नेताको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनमा यसअघि गठबन्धनमा आबद्ध दलबाहेक अरूसँग तालमेल नगर्ने निर्णय गरेको […]

सत्ता गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन

१२ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले सत्ता गठबन्धनकै उम्मेदवारलाई निर्वाचित गराउन आ-आफ्नो संयन्त्रमार्फत् पहल गर्ने निर्णय गरेको छ । आज बिहान काठमाडौंमा बसेको सत्ता गठबन्धन दलको शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो । बैठकले गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन समेत दिएको छ । बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले […]

तालमेलका लागि स्थानीय संयन्त्रलाई लिखित मापदण्ड पठाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले चुनावी तालमेलको मोडालिटीका बारेमा स्थानीय तहका संयन्त्रलाई लिखित निर्देशन पठाउने निर्णय गरेको छ । तलका संयन्त्रहरूमा अलमल भएका कारण कुन कुन आधारमा तालमेल गर्ने,कस्तो ठाउँमा कुन दलले नेतृत्व पाउने लगायतका विषयहरू लिखित रूपमा मापदण्ड बनाएर पठाउने निर्णय भएको कांग्रेस महामन्त्री गगन कुमार थापाले बताए । सोही आधारमा वैशाख ४ […]