बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका जनता समाजवादी पार्टीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा जसपाका विद्याप्रसाद यादव विजयी भएका हुन् । उनी ७ हजार ४९६ मतसहित विजयी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटले ६ हजार ४५८ मत प्राप्त गरे । उपाध्यक्षमा राप्रपाकी शिवकान्ती चमार दोहोरिएकी छन् । उनी ६ हजार १५४ मत ल्याउदै […]