काठमाडौं, २७ चैत । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटमाथि ६–१ गोल अन्तरको जित निकालेको हो । पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले ह्याट्रिक गरे । खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पीएसजीले सुरुआती अग्रता बनाएको थियो । १९औं मिनेटमा […]