'प्रधानमन्त्रीको कुराले प्रभावित हुनुहुन्छ' ? भन्ने न्यायाधीशको प्रश्नमा अधिवक्ताले दिए यस्तो जबाफ

सर्वोच्च अदालतमा बुधबार बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका क्रममा रिट निवेदक अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा भाषण गर्दा ‘संसद् पुनस्र्थापना हुन नसक्ने’ दाबी गर्नुलाई न्यायपालिकामाथिको हस्तक्षेप प्रयास भएको बताए ।   प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवै...

सम्बन्धित सामग्री

पागलपनको औषधी

एक घण्टा भइसक्यो ममा छट्पटी छाएको । मेरा रक्तनलीमा रगत प्रवाहको गति बढेको निकै समय भइसक्यो । भित्रबाट केही खबर आउँदैन । म पर्खिरहेछु, कसैको जबाफ सुन्नलाई ।अश्वमेधीको मुखबाट जबाफ सुन्नु थियो । भलै मैले इसारा गरेको उनले बुझेकी होलिन् या नहोलिन् । कलेजभरिका साथीले बुझिसकेका छन् । अश्वमेधीका लागि सुहाउँदो लकिर केटो मै हुँ । कलेजमा दिनभरी उनलाई नियाल्नु, घर पुगेर फोनमा उनको तस्बिरलाई नियाल्नु । यी दुई कार्य मेरा लागि दैनिकी भइसकेका थिए । उनी कलेज आउने, नआउने म अघिल्लो दिन नै पत्तो लगाउँथे । उनलाई पनि

भारत–चीन विवादबारे संसदमा जबाफ नदिएको राहुलको आरोपपछि मोदी ‘फायर’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गरेका छन् ।सीमा विवाद र बढ्दो बेरोजगार जस्ता विषयमा संसदमा प्रष्टिकरण नदिएको भन्दै राहुलले मोदी र केन्द्र सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको सो भनाई आएको हो । राहुलले उठाएका अधिकांश विषयमा सम्बन्धित मन्त्रीले सदनमा जबाफ दिएको समेत मोदीले बताएका छन् ।भारतीय समाचार संस्था एएनआईसँगको एउटा अन्तवार्तामा मोदीले

भारत–चीन विवादबारे संसदमा जबाफ नदिएको राहुलको आरोपपछि मोदी ‘फायर’

एजेन्सी नयाँ दिल्ली, २७ माघ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गरेका छन् । सीमा विवाद र बढ्दो बेरोजगार जस्ता विषयमा संसदमा प्रष्टिकरण नदिएको भन्दै राहुलले मोदी र केन्द्र सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको सो […]

शान्तिसम्झौतापछि मधेस आन्दोलित

पूर्ण समावेशी लोकतान्त्रिक संविधान निर्माण नभएसम्म आन्दोलन गर्ने मधेसी दल मूलधारमा आइसकेका छन्। यद्यपि संविधान संशोधनको अजेन्डा कहिले सम्बोधन हुन्छ ? यसको जबाफ न उनीहरूसँग छ न सरकारसँग।...

गगनलाई महेशले दिए यस्तो कडा जबाफ

सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बढार्ने भनेर दिएको अभिव्यक्ति प्रति नेकपा एमाले नेता महेश बस्नेतले कडा प्रतिवाद गरेका छन् ।

‘राष्ट्रपतिलाई अधिकार छैन’

काठमाडौं, असार ४ । सभामुख अग्निप्रसाद सापकोटाले संविधानले राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार नदिएको दाबीसहित बिहीबार सर्वोच्च अदालतमा लिखित जबाफ पेस गरेका छन्। सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सभामुख सापकोटाले यस्तो दाबीसहित लिखित जबाफ पेस गरेका हुन्। यस मुद्दामा सर्वोच्च अदालतले सभामुखसँग लिखित जबाफ मागेको थियो। उनले राष्ट्रपतिको निर्णयसमेतका […]

प्रधानमन्त्रीसँग जबाफ माग

काठमाडौं, जेठ २३। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसहित १५ नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त गरेलगतै महतो विगतमा टुंगो लागिसकेको विषयलाई पुनः उठाएर राष्ट्रिय एकता र अखण्डताको विपक्षमा उभिएको ती नेताहरूको भनाइ छ। नेता खनाल, अर्का वष्ठि नेता माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, […]

साताअघि नै नेकपाको दुबै पक्षबाट जबाफ आयो, तर आयोगको निर्णय आएन

नेकपाको दुबै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदन उपर आयोगले अझैसम्म केही निर्णय लिएकाे छैन । आयोगले पुस २३ गते दुबै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको लागि पत्र पठाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षले पुस २९ मा आयोगलाई जबाफ पठाएका थिए । आयोगलाई पठाएको जबाफमा दुबै पक्षले आफ्नो समूहले बोलाएको केन्द्रीय कमिटी बैठक र त्यसले गरेको निर्णय वैधानिक रहेको दावी गरेका छन् । दुबैले आफ्नो पक्षको निर्णयलाई आधिकारिक मान्न र त्यसैअनुसारको विवरण दल दर्ता कि...

श्रीलंकाको गतिलो जबाफ

धनञ्जय डी सिल्भाले शतक प्रहार गर्दै दोस्रो विकेटका लागि कुशल मेन्डिससँग अविजित १ सय ८७ रनको साझेदारी गरेपछि श्रीलंकाले बिहीबार बंगलादेशविरुद्धको पहिलो टेस्टमा गतिलो जबाफ फर्काएको छ।

श्रीलंकाको फितलो जबाफ

कप्तान ग्राहम क्रिमेरले ३ विकेट लिएपछि जिम्बाब्बेविरुद्ध श्रीलंकाले एक मात्र टेस्टको दोस्रो दिन शनिबार पहिलो इनिङमा गतिलो जबाफ फर्काउन सकेन। दोस्रो दिनको समाप्तिमा श्रीलंका २९३–७ मा खेलिरहेको छ र अझै ६३ रनले पछि छ।