काठमाडौं । तालिबानले नेटो सैनिक र अफगानिस्तान सरकारसित काम गरिसकेका व्यक्तिको खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ । संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा यस्तो उल्लेख गरिएको हो ।
उक्त रिपोर्टअनुसार तालिबान लडाकुहरू घरघरमा गएर तलासी गरिरहेका छन् । उनीहरूका परिवारलाई धम्की दिइरहेका छन् ।
अर्कोतर्फ, तालिबान नेतृत्वले भने कुनै बदला नलिइने भन्दै अफगानिस्तानका...