१५ वैशाख, काठमाडौं । भारत अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीको दोस्रो लहरको सामना गरिरहेको छ । दोस्रो लहरबाट समस्यामा परेको भारतको तस्वीरले समग्र विश्व नै आश्चर्यमा परेको छ । यद्यपि यो महामारी भारतको मात्र नभई प्रत्यक्ष/अप्रत्यक्षरुपमा सबैको संकट हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)की प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथन भन्छिन्, ‘भाइरसले सीमा, राष्ट्रियता, उमेर, लिंग […]