बालीमा नेपाली कला प्रदर्शन

इण्डोनेशियाको बालीस्थित उबुदमा यतिबेला चार जना नेपाली कलाकारहरु पुगेका छन् । उबुदको अगुङ राई म्युजियम अफ आर्ट ‘आरमा’ मा पुगेका चार जना कलाकारहरु श्यामसुन्दर यादव, विभुषण ताम्राकार, जया शर्मा र अनिता भट्टराईका कला सिर्जना प्रदर्शन भइरहेका छन् ।

सम्बन्धित सामग्री

भेनिस बिएनालेमा  नेपाली कला प्रदर्शन हुँदै

इटालीको भेनिस बिएनाले आर्ट फेस्टिभलमा नेपाली कलाकारहरूको सिर्जनासमेत प्रदर्शनी हुने भएको छ । २२ अप्रिल २०२२ देखि इटालीको भेनिस सहरमा आयोजना हुन लागेको बिएनाले आर्ट फेस्टिभलमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको...

नेपाली कला प्रदर्शन गर्दै ‘म्युजियम अफ नेपाली आर्ट’

शाक्यले भने, ‘विदेशका संग्रहालयमा नेपाली कलाकारको कला छ तर नेपालको म्युजियममा छैन । हाम्रा कला र कलाकारको डिमाण्ड विदेशमा धेरै छ ।’