काठमाडौं महानगरका पूर्व मेयर पीएल सिंहद्वारा पदक अस्वीकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहले सरकारले संविधान दिवसको अवसरमा प्रदान गरेको पदक अस्वीकार गर्नुभएको छ । सिंहलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट विभूषित गर्ने निर्णय गरेकोमा उहाँले पदक ग्रहण गर्न अस्वीकार गर्नुभएको हो । २०४७ सालको संविधानलाई षडयन्त्रपूर्वक हत्या गरी ल्याइएको नयाँ संविधान आफूले स्वीकार नगरेको भन्दै सिंहले संविधान दिवसको दिन दिइएको पदक […]