तस्वीर – सुनसान शाश्वत धाम

तीव्ररुपमा फैलिएको कोरोना सङ्क्रमण न्युनीकरणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण सुनसान बनेको शाश्वत धाम । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित केउरेनीमा रहेको यस धाममा कोरोना कहर शुरु हुनु अगाडिसम्म मासिक एक लाखभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका थिए । तस्वीरः टेकराज पोखरेल/रासस  

सम्बन्धित सामग्री

सुनसान बन्दै सगरमाथा क्षेत्र

विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो । केही समयअघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटो तथा दृश्यावलोकन गर्ने स्थलहरू सिजन सकिएसँगै सुनसान बनेका छन् । पर्यटनको मध्य सिजनमा धेरै पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौधौ परेका होटल व्यवसायीहरू समेत यतिखेर फुर्सदिला बनेका छन् । खुम्बु क्षेत्र भित्रिने पर्यटकको सङ्ख्या बढ्दा पर्यटकको भारी बोक्ने खच्चड

सुनसान काठमाडौं [फाेटाेफिचर]

दसैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाडौं उपत्यका सुनसान भएको छ। कोरोना महामारीले अघिल्ला दुई वर्षसम्म दसैँ बिथोलिएको थियो। यो पटक दसैँको रौनकता बढेको छ। यस पटक झण्डै २०...

सुनसान महेन्द्र राजमार्ग (तस्वीरसहित)

विराटनगर : सधैँ व्यस्त रहने महेन्द्र राजमार्ग आज सुनसान छ। केही फाटफुट चलेका सवारीसाधनलाई सुरक्षाकर्मीले जाँच गरिरहेका छन्।निर्वाचनलाई लक्षित गरी सरकारले अत्यावश्यक बाहेकका सवारीसाधनमा रोक लगाइएकाले पनि सडक सुनसान देखिएको हो। सडकमा एम्बुलेन्स, साइकल बाहेका पास नभएका अन्य सवारीसाधन चल्न दिइएको छैन।

सुनसान बन्यो देवघाट

विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो ।स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताए । कल्पवासी र स्थानीयबाहेक अन्य नदीमा स्नान गर्न गएका छैनन् । पौडेलले अहिलेसम्मकै सबैभन्दा

सुनसान सिंहदरबार

नवनियुक्तमन्त्री तथा कर्मचारीहरू दसैं मान्न जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ ।दसैं सकिएर सरकारी कार्यालय खुले पनि सिंहदरबार आफ्नो लयमा फर्किन सकेको छैन । करिब दसैं सकिन लाग्दासमेत सिंहदरबारमा मन्त्री तथा कर्मचारीको उपस्थिति कम भएकाले सिंहदरबार सुनसान बनेको छ । प्रधानमन्त्री नियुक्त भएको करिब ३ महिना पुग्नै लाग्दा असोज २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई […]

दसैँमा काठमाडौं सुनसान

नेपालीहरुको महान पर्व विजया दशमी (बडा दसैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दसैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । काठमाडौंमा मानिसहरुको खचाखच हुने न्युरोड

पर्यटक फर्किएसँगै सुनसान खुम्बु

पर्यटकीय क्षेत्र खुम्बु सुनसान बनेको छ । पर्यटकीय सिजन सकिएसँगै खुम्बु अहिले सुनसान बनेको हो ।  कोरोना महामारीकाबीच पनि हजारौँ पर्यटकको आवागमनले व्यस्त बन्ने खुम्बु पर्यटक फर्किएसँगै सुनसान बनेको खुम्बुबाट...

अन्नपूर्ण पदमार्ग पुनः सुनसान

कोरोना भाइरसको उच्च जोखिमसँगै प्रसिद्ध अन्नपूर्ण पदमार्ग पुनः सुनसान भएको छ । पदयात्राका लागि उपयुक्त मौषम भए पनि दोस्रो प्रकारको कोभिड–१९ को प्रभावले अन्नपूर्ण पदमार्ग पुनः सुनसान भएको हो ।लमजुङको सदरमुकाम बेसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गमा अघिल्लो वर्षदेखि नै सुनसान बनेको हो । पर्यटकहरूको उत्साहजनक आगमन हुने सिजनमा कोभिड प्रभावकै कारण यो वर्ष न्यून पर्यटक […]