करको दरमा गडबडी, राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उल्लिखित करका दरमा आफूखुसी गरिएको संशोधनलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा मागेको छ। प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै प्रमुख सचेतक खुश्वु ओलीले अर्थमन्त्रीले मार्ग प्रशस्त गर्नु उपयुक्त हुने बताइन्। उनले त्यसो भन्दा मन्त्री वाग्ले संसद्‍मै उपस्थित भएर मुस्कुराइरहेका थिए । ‘आज अर्थमन्त्रीज्यू आउनुभएको छ, […]