एजेन्सी -बार्सिलोना लगातार दोस्रो खेलमा पराजित भएको छ। स्पेनिस लिगमा आइतवार सेभिल्लाले बार्सिलोनालाई ४–१ ले हारेको छ। बार्सिलोनाका युवा खेलाडी लामिन यामाल चोटका कारण खेलेनन्। स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्ने अवसर पनि गुमाए। गत साता बार्सिलोनाले च्याम्पियन्स लिगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)सँग पनि हार बेहोरेको थियो। लगातार हारपछि टिम अन्तर्राष्ट्रिय विश्रामअघि दबाबमा पुरेको छ। रियल