सडक सिँगार्ने अभियान

विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्रका महत्वपूर्ण सडकहरुलाई सिँगार्ने अभियान सुरु गरिएको छ।...

सम्बन्धित सामग्री

सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान

राँझा– बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर जागरण अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए। ‘यो अभियान जीवनसँग जोडिएको अभियान हो, सडक दुर्घटना न्यूनीकरणका लागि सबैको चासो हुनु जरुरी छ’, […]

आइसर ट्रक र बसको सडक सुरक्षा अभियान

काठमाडौं– आइसर ट्रक तथा बसद्वारा स्कूल बस र सडक सुरक्षा सचेतना अभियान सम्पन्न गरेको छ । कार्यक्रमको उद्देश्य बालबालिकालाई सडक सुरक्षाको महत्वबारे जानकारी गराउनु रहेको कम्पनीको भनाइ छ । आइसर बसहरू प्रभावशाली ४० सुरक्षा सुविधाहरूले सुसज्जित छन् जसमा अतिरिक्त सुरक्षाको लागि रोल–ओभर परीक्षण, थोरै स्टेपमै सजिलो अनबोर्डिङ, अचानक रोकिनका लागि दाँते गार्डहरू, दु्रत निकासीका लागि […]

सफल बन्दै सडक मानवमुक्त अभियान

गलकोट, २२ चैत । बागलुङ, पर्वत र म्याग्दीमा सडक मानवमुक्त अभियान प्रभावकारी बन्दै गएको छ । छ वर्ष पहिला सडक मानवमुक्त अभियानका निम्ति खोलिएको मानव सेवा आश्रम बागलुङ शाखाको सक्रियताका कारण सडक मानवमुक्त अभियान सफल हुँदै गएको छ । अहिले कालिका मन्दिर परिसरमा मागेर खाने देख्न पाइँदैनन । उनीहरूको उपचारका साथै आश्रय दिएपछि कालिका मन्दिर […]

गजलकार कमलले चलाए भारतमा ‘खुडी, सडक र संघर्ष’ अभियान

नेपाली गजलकार कमल संघर्षले भारतमा ‘खुडी, सडक र संघर्ष’ अभियान सम्पन्न गरेका छन् । गुजरातको सुरत, भरुच, तेलंगनाको हैदरवाद, महाराष्ट्रको पुणे र मुम्बइमा यो अभियान सम्पन्न भएको हो । १ कार्तिकमा...

गुल्मीमा सडक बालबालिकाको पहिचान गर्न अभियान शुरु

गुल्मी : गुल्मीमा सडक बालबालिका पहिचान अभियान २०७९ शुरु गरिएको छ।गुल्मी जिल्लाभित्रका अभिभावक विहीन सडक बालबालिकाको पहिचान गरी उचित व्यवस्थापन गर्नका लागि अभियानकै रूपमा सडक बालबालिका पहिचानको कार्यक्रम अगाडि बढाइएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले जानकारी दिए।पहिले वास्तविक सडक बालबालिकाको पहिचान गर्ने र पहिचानपछि उनीहरूको उचित व्यवस्थापन गर्नका लागि योजना बनाइने उनको दाबी छ। जिल्लाभित्रका बालबालिकाहरूको जिल्लामै उचित व्यवस्थापन गरिने र अन्य जिल्लाका रहेछन् भने सम्ब

‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत सिसी क्यामरा र सडक बत्ती जडान

काठमाडौँ– चन्द्रागिरि नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत आवश्यकताका आधारमा नगर क्षेत्रमा थप सिसी क्यामरा र सडक बत्ती जडान गर्ने भएको छ । नगरपालिकाले पहिलो चरणमा कलङ्की–नागढुङ्गा–पिपलामोड सडक खण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो । यसबाट सो राजमार्गमा सडक दुर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो । […]

विराटनगरमा ‘सडक मानव मुक्त’ अभियान सञ्चालन

विराटनगर महानगरपालिकाले सडक मानव मुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो ।महानगरले सडक मानव मुक्त अभियान सञ्चालनमा बढी जोड दिएको प्रमुख नागेश कोइरालाले बताए । उनका अनुसार काम गरेर खान सक्ने अवस्थाका व्यक्तिहरू पनि माग्न बस्ने गरेका छन् । अशक्त र सहाराविहीनलाई विराटनगरस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको छ । यसैबीच महानगरले फुटपाथ खाली गर्ने अभियानलाई तीव्रता दिएको छ । नाली नै जाम हुने गरी निर्माण

विराटनगरमा सडक मानवमुक्त अभियान सञ्चालन

वीरगंज – विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो । महानगरले सडक मानवमुक्त अभियान सञ्चालनमा बढी जोड दिएको प्रमुख नागेश कोइरालाले बताए । उनका अनुसार काम गरेर खान सक्ने अवस्थाका व्यक्तिहरू पनि माग्न बस्ने गरेका छन् । […]

विराटनगरमा सडक सौन्दर्यीकरण अभियान

स्थानीयको अग्रसरतामा विराटनगरको गुद्रीस्थित महावीर रोडको सौन्दर्यीकरण अभियान सुरू भएको छ। स्थानीय मुकुन्द बस्नेतको अगुवाईमा सडक सौन्दर्यीकरण अभियान सुरू गरिएको हो।...

जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान

जुम्ला – जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान थालिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटल लगायतका संरचना भत्काउन थालिएको छ । डिभिजन सड्क कार्यालय जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियान अन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका हुन् ।  नागरिक समाजका अध्यक्ष राजबहादुर महतका अनुसार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्...