माओवादी केन्द्रको महत्वकांक्षी योजना पुरा गर्न समय थप : चाडपर्वले सम्मेलन प्रभावित, सरकार सञ्चालनका लागि बन्दै छ यस्तो संयन्त्र

काठमाडौं : नेकपा माओवादी केन्द्रले ३० लाख पार्टी सदस्य पुर्‍याउने महत्वकांक्षी योजनाका लागि समय थपेको छ। असोज मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको माओवादी केन्द्रले झण्डै एक महिना कात्तिक २७ गते सम्मका लागि नवीकरणको समय थपेको हो। माओवादी केन्द्रको संगठन विभागको प्रतिवेदनमा ३० लाख पार्टी सदस्य पुर्‍याउने लक्ष्य राखिएको छ।…

सम्बन्धित सामग्री

भारतमा ‘अग्निपथ’ योजनाको विरोध थप हिंसात्मक बन्दै

एजेन्सी, असार ४ । भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध हिंसात्मक बन्दै गएको छ । आन्दोलन सुरु भएको चौथो दिन आज शनिबार पनि युवाहरूले विभिन्न राज्यमा प्रदर्शन गरेका छन् । शुक्रबार बिहारमा नौ वटा रेलमा आगजनी भएको र रेलमा आगो लगाउँदा बिहारको लखीसरायमा एक जना यात्रुको ज्यान गएको थियो । उत्तर प्रदेशमा पनि […]

श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै, सुरक्षा व्यवस्थामा कडाई

काठमाडौं । श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । प्रदर्शनकारीका गतिविधि बढ्दै गएसँगै सरकारले कर्फ्यू आदेश जारी गरेपनि सो क्रम रोकिएको छैन् । राष्ट्रपति गोताबाया राजपाक्षेले गत महिना विरोध प्रदर्शन हुन थालेसँगै शान्ति व्यवस्था कायम गर्ने प्रतिवद्धता जनाएका थिए। चर्को मल्यवृद्धिसँगै आर्थिक संकट आएसँगै आम सर्वसाधारणले सरकार विरोधी आन्दोलनलाई […]

श्रीलङ्कामा लगाइएको कर्फ्यू गरियो थप

श्रीलङ्कामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्का सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ । सरकारका विरुद्धमा भएको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सरकारले देशव्यापी रूपमा सोमबार रातिदेखि मंगलबारसम्मका लागि लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलङ्काका सरकारी अधिकारीले बताएका छन् । श्रीलङ्कामा आक्रोशित भिडले महिन्दा राजपक्षको तथा उनलाई समर्थन गर्ने कैयौँ सांसदहरूका घरमा आगो लगाइदिएपछि अहिले त्यहाँ कर्फ्यू जारी गरिएको छ । सरकार समर्थकहरूबाट आक्रमण भएको भन्दै आक्रोश

पेचिलो बन्दै भरतपुर

चितवन । चितवनको भरतपुर महानगरपालिकामा स्थानीय तह निर्वाचनको सवाल थप पेचिलो बन्दै गएको छ । केन्द्रमा गठबन्धन भएपनि यो पटक भरतपुर आफ्नो दलले नेतृत्व गर्न पाउनुपर्ने कांग्रेस अडानले माओवादी अप्ठेरोमा पर्दै गएको छ । सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता बिच्किएका छन् । जिल्ला नेताहरूले शीर्ष नेतालाई […] The post पेचिलो बन्दै भरतपुर appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्मार्ट लकडाउन थप खुकुलोः जनजीवन सामान्य बन्दै

सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाएको छ । सीसीएमसीको सिफारिसमा स्थानीय प्रशासनले जारी गरेको स्मार्ट लकडाउनलाई थप खुकुलो गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो । स्थानीय प्रशासनले काठमाडौं उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानहरुमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाएको छ भने फिल्म हललगायत सञ्चालन गर्न दिएर आर्थिक क्रियाकलापलाई चलायमान बनाउने निर्णय गरेको छ ।  पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरूको पालन

आर्थिक सूचकहरु थप जटिल बन्दै

काठमाडौं, पुस २९ । पछिल्लो महिना मुलुकको आर्थिक सूचकहरु थप चुनौतिपूर्ण बन्दै गएका छन् । पछिल्लो समय नियन्त्रणमा रहेको उपभोक्ता मुद्रास्फीति समेत ७ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पाँच महिना अर्थात् मंसिर सम्मको आर्थिक स्थितिमा मूल्य बृद्धि ७ दशमलब एक एक प्रतिशत पुगेको पाइएको हो । अघिल्लो […]

कांग्रेसमा थप कसिलो बन्दै गुट–उपगुट, रोचक बन्दै नेतृत्व चयन

अहिलेसम्म प्राप्त मतपरिणामले कांग्रेसभित्र गुटगत राजनीति झन् कसिलो बन्ने देखिएको छ । गुट अदलबदल तीव्र भइरहँदा महाधिवेशनमा देखिने समीकरण र सम्भावना थप रोचक बन्दै गएको छ ।

गम्भीर बन्दै उत्तर कोरियामा भोकमरी

उत्तर कोरियामा खाद्य संकट थप गम्भीर बन्दै गएको छ । दक्षिण कोरियामा बस्दै आएका उत्तर कोरियालीहरुले उत्तर कोरियामा रहेका आफ्ना आफन्तहरु भोकमरीको अवस्थामा पुगेको बताएको बिबिसीले उल्लेख गरेको छ । हिउँद लागेसँगै भोकमरी थप गम्भीर बन्ने त्रास बढेको छ । भोकमरीका कारण हुने मृत्यु लगातार बढ्दै गएको तथा सडकमा टुहुरा बालबालिका बढी देखिन थालेको डेली […]

आयल निगमको अवस्था थप जर्जर बन्दै

काठमाडौं, कात्तिक १५ । नेपाल आयल निगमको अवस्था थप जर्जर बन्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिकै कारण नेपाल आयल निगमले हरेक १५ दिनमा १ अर्ब बढी गुमाइरहेको जनाएको छ । वित्तीय रुपमा धराशायी बन्दै गएको निगमले यसै आधारमा आगामी कात्तिक ३० गतेसम्ममा ११ अर्ब ५५ करोड गुमाउने प्रक्षेपण गरेको छ । […]