शतकले पनि हौस्याएन आर्मीका कप्तान भण्डारीलाई, आर्मीका मुख्य तीन खेलाडीले किन खेलेनन् सुरुवाती खेल?

आजबाट कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट शुरु भयो। उद्घाटन खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि जित निकाल्यो। मुख्य खेलाडीहरु सोमपाल कामी, करण केसी र कुशल मल्ल बिनै उत्रिएको आर्मीले गण्डकीमाथि सहज जित निकाल्यो। आर्मीको जितमा महत्वपूर्ण योगदान रह्यो कप्तान बिनोद भण्डारीको। उनको शतकको सहायतामा…

सम्बन्धित सामग्री

स्टर्लिङ आयरल्याण्डको कप्तान नियुक्त

१५ कात्तिक, काठमाडौं । पउल स्टर्लिङ आयरल्याण्ड क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् । उनी ह्वाइट बल क्रिकेट टिमको कप्तान चयन भएका हुन् । एन्डी बेलब्रिनले समरमा राजीनामा दिएपछि स्टर्लिङ अन्तरिम कप्तान बनेका थिए । अब भने स्टर्लिङ औपचारिक रुपमै ओडीआई र टी-२० टिमको कप्तान बनेका छने । बेलब्रिनले टेष्ट टिमको कप्तानमा यथावत छन् । […]

ब्रुनो म्यानचेष्टर युनाइटेडको नयाँ कप्तान

५ साउन, काठमाडौं । मिडफिल्डर ब्रुनो फर्नान्डेज प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडका नयाँ कप्तान बनेका छन् । क्लबले ब्रुनो फर्नान्डेजलाई नयाँ कप्तान नियुक्त गरेको जनाएको छ । प्रशिक्षक एरिक टेन हगले ह्यारी मगुएरलाई कप्तानबाट हटाएपछि युनाइटेडले नयाँ कप्तान नियुक्त गरेको छ । २०२० जनवरीमा ओले गनर सोल्सायरले ह्यारी मगुएरलाई युनाइटेडको कप्तान बनाएका थिए । तर […]

क्यासमिरो ब्राजिलको कप्तान

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कासेमिरो ब्राजिलको नयाँ कप्तान बनेका छन् । नियमित कप्तान तथा डिफेन्डर थियागो सिल्भाको अनुपस्थितिमा अन्तरिम प्रशिक्षक रामोन मेनेजेसले आगामी मैत्रीपूर्ण खेलका लागि क्यासमिरोलाई कप्तानको जिम्मेवारी प्रदान गरेको हो । ब्राजिलले आइतबार बिहान फिफा विश्वकप २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको मोरक्कोसँग मैत्रीपूर्ण खेलमा […]

राम्से वेल्सको कप्तान

एजेन्सी – मिडफिल्डर आरोन राम्से वेल्सको कप्तान चयन भएका छन् । वेल्सका मुख्य प्रशिक्षक रोब पेजले राम्सेलाई कप्तान नियुक्त गरेको हो । यस्तै बेन डेभिसलाई उपकप्तानको जिम्मेवारी प्रदान गरेको छ । सन् २००८ देखि वेल्सको टोलीमा रहेका राम्सेले ७८ क्याप जित्दा २० अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । राम्सेले नियमित कप्तान ग्यारेथ बेलको अनुपस्थितिमा वेल्सको कप्तानी […]

क्रिकेटकी कान्छी कप्तान

पोखरा (हाम्रो खेलकुद) – कप्तान कुनैपनि टोलीको महत्त्वपूर्ण सदस्य हो । खेलका प्रदर्शन मात्र होईन कप्तानको निर्णय लिने क्षमताले पनि धेरै प्रभाव पार्छ । त्यसैले हरेक टोली सकभर अनुभवी खेलाडीलाई कप्तान दिन खोज्छन् । तर कप्तान बन्न अनुभवी खेलाडी नै चाहिन्छ भन्ने हुँदैन । कतिपय अवस्थामा अनुभवी खेलाडीधन्दा युवा खेलाडीले पनि जिम्मेवारी पाउने गर्दछन् । […]

राष्ट्रिय टोलीको कप्तान एन्जिला र उप कप्तान अमृता

काठमाडौं (हाम्रो खेलकुद)– गोलकिपर एन्जिला तुम्बापो सुब्बा महिला राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त भएकी छन् । साफ च्याम्पिनसिप सुरु हुन एक दिन बाँकी रहँदा सोमबार मुख्य प्रशिक्षक कुमार थापाले एन्जिलालाई कप्तान र अर्की सिनियर खेलाडी अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिएका हुन् । थापाले आफ्नो निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी दिइसकेका दिइसकेको बताइएको […]

इलाममा चुनावी प्रक्रियाबाट विद्यार्थीको कप्तान र सहायक कप्तान छनौट

इलाम । इलामको एक विद्यालयले लोकतान्त्रिक विधिबाट विद्यालयको कप्तान र सहायक कप्तान छनौट गरेको छ । विद्यार्थीलाई निर्वाचन पद्धतिको जानकारी दिने उदेश्यले हेरिटेज नेशनल एकेडेमीले लोकतान्त्रिक पद्धतिबाट विद्यार्थीको कप्तान र सहयाक कप्तान छनौट गरेको हो । विद्यालय हाताभित्र निर्वाचन अधिकृत, मतमेटीकाको व्यवस्थापन गरी चुनावी प्रक्रियाबाट कप्तान निर्वाचित गरिएको छ। देशमा स्थानीय तहको निर्वाचन सकिएकाे छ […]

श्रेयस बने कोलकाताको कप्तान

शाहरुख खानको आईपीएल टोली कोलकाता नाइट राइडर्सले बुधबार श्रेयस अय्यरलाई उनको टोलीको नयाँ कप्तान घोषणा गरेको छ । कोलकाताले ट्वीटर मार्फत यसको जानकारी दिएको हो ।कोलकाताले हालै भएको लिलामीमा अय्यरलाई १२.२५ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो । कोलकाता श्रेयसको दोस्रो आईपीएल टीम हो । यसअघि उनी दिल्ली क्यापिटल्सको कप्तान थिए । सन् २००८ मा सौरभ गांगुली कोलकाताको पहिलो कप्तान बनेका थिए ।

प्याट कमिङ्स अष्ट्रेलियाको टेष्ट कप्तान नियुक्त, स्मिथ उप-कप्तान

१० मंसिर, काठमाडौं। तीव्र गतिका बलर प्याट कमिङ्स अष्ट्रेलियाको टेष्ट टिमका कप्तान नियुक्त भएका छन् । यस्तै बल टेम्परिङ कान्डमा मुछिएपछि नेतृत्वबाट बाहिरिएका पूर्व कप्तान स्टिभ स्मिथ पनि नेतृत्वमा फर्केका छन् र उनी उप-कप्तान बनेका छन् । कमिङ्स अष्ट्रेलियाको ४७औं टेष्ट कप्तान हुन् । ५ सदस्यीय छनोट समितिले अन्तर्वार्ता लिएपछि क्रिकेट अष्ट्रेलियाको बोर्डले कमिङ्सलाई कप्तान […]

कप्तान सन्दीपलाई जरिवाना

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर तथा काठमाडौं किंग्स इलेभेनका कप्तान सन्दीप लामिछानेलाई एभरेष्ट प्रिमियर लिग (इपिएल) मा जरिवाना लागेको छ । काठमाडौंका कप्तान सन्दीपले चितवन टाइगर्सविरुद्ध खेलमा स्वलो ओभर रेटका कारण १० प्रतिशत म्याच फि जरिवाना लागेको छ । सन्दीप बाहेक चितवन विरुद्ध प्लेइङ ११ मा खेलेका बाँकी १० खेलाडीलाई म्याच फि को […]