कस्तो होला तपाईंको २०७८ साल ? हेर्नुहोस् वार्षिक राशिफल

मेष-भाग्यशाली वर्ष रहनेछ । वृहस्पति र शनि ग्रहले राम्रो फल दिनेछन भने राहु र केतु ग्रह प्रतिकूल रहेकाले केहि कुरामा ध्यान दिनु पर्नेछ । स्वास्थमा सङ्कट, पैसा फस्न सक्ने, चोटपटकको भयले सताउला । नोकरीमा आफ्नैबाट खिचातानीको शिकार हुनु पर्ला । मानसिक स्वास्थमा खलल पुग्नसक्ने सम्भावना छ । सुरुवातमा पठन-पाठनमा सुष्तता देखिएता पनि पछि राम्रो हुनेछ । विदेश योग त्यति राम्रो छैन । नोकरीको हकमा पदोन्नति हुन सक्ने योग पनि रहेको छ । धार्मिक कृत्य तथा मनोरञ्जनमा मन लाग्नाले आंशिक व्यय हुनेछ । सामाजिक कार्यमा रुची, इस्टमित्रमा मेलमिलापको स्थि...