काठमाडौँ – अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथि गएर खिचेको भनिएको हिउँ चितुवाका तस्बिर ‘फेक’ रहेका आधारसहितको तथ्यजाँच-अनुसन्धानात्मक सामग्री प्रकाशित भएको छ। पर्वतीय विषयवस्तुमाथि रिपोर्टिङ्ग गर्दै आएको फ्रान्सेली तथा अंग्रेजी भाषाको अल्पाइनम्यागले हिउँ चितुवाको क्षेत्रमा विज्ञता भएका अनुसन्धानकर्ताको विश्लेषण तथा तस्बिरको विभिन्न पक्षबाट तथ्यजाँचसहितको सामग्री प्रकाशित गरेको हो। सो सामग्रीमा कितियाका […]