मनाङ: एक्स–रे का लागि पनि अर्को जिल्ला जानुपर्ने बाध्यता

सामान्य रोग लागेमा मनाङवासीलाई उपचारको पहुँचमा पुग्न पनि मुस्किल छ। सामान्य औषधि उपचारका लागि नै अर्को जिल्ला नपुगेसम्म हुँदैन। जिल्लाको एकमात्र अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार तथा औषधि पर्याप्त पाउने अवस्था छैन।

सम्बन्धित सामग्री

एक्स-रे किन गरिन्छ ?

कुनै न कुनै समयमा शरीरको कुनै अंगको एक्स-रे हामीमध्ये धेरैले गराएकै हुन्छौं । यो जाँचबारे सबैजसो मानिसले बाल्यकालदेखि नै सुनेकै हुन्छन् । एक्स-रे भन्नेबित्तिकै हाम्रो दिमागमा एउटा कालो तस्वीर अगाडि आउँछ, जसमा हड्डीको तस्वीर देखिन्छ । तर यसको काम तस्वीर देखाउने मात्र होइन, अन्य धेरै छन् । जसको वास्तविक जानकारी कमैलाई थाहा होला । एक्स-रे […]

वीरगञ्जस्थित सुक्खा बन्दरगाहको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन

पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा रहेको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन अवस्थामा छ।

सुख्खा बन्दरगाहमा रहेको कन्टेनर एक्स-रे मेशिन प्रयोगबिहीन

पर्साको वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा रहेको करोडौं मूल्य बराबरको एक्स—रे मेशिन प्रयोगबिहीन बनेको छ।...

सुख्खा बन्दरगाहमा रहेको कन्टेनर एक्स-रे मेशिन प्रयोगबिहीन

पर्साको वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा रहेको करोडौं मूल्य बराबरको एक्स—रे मेशिन प्रयोगबिहीन बनेको छ।...

दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सञ्चालन

म्याग्दी, ३२ साउन । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि एक्स–रे सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिने केन्द्रमा रहेको एक सय एमए क्षमताको सादा एक्स–रे मेसिन बिग्रिएपछि विगत १२ महिनादेखि सेवा सञ्चालन हुन सकेको थिएन । केन्द्रका निमित्त प्रमुख यमन नेपालीले बिग्रिएको एक्स–रे […]

खोटाङ अस्पतालमा एक्स-रे सेवा बन्द

खोटाङ – जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स-रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुवाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स-रे सेवा बन्द गरेको हो। अस्पतालमा कार्यरत ती कर्मचारी नभएपछि आइतबारदेखि मङ्सिर २९ गतेसम्मका लागि एक्स-रे सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख […]

जिल्ला अस्पतालमा एक्स-रे सेवा बन्द, सेवाग्राही मारमा

खोटाङ– जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स-रे  सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुबाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स-रे सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत ती कर्मचारी नभएपछि आइतबारदेखि मङ्सिर २९ गतेसम्मका लागि एक्स-रे सेवा बन्द गरिएको अस्पतालका निमित्त […]

अढाई करोड रुपैयाँमा ब्यालेट एक्स-रे खरिद गर्दै भन्सार कार्यालय

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले विदेशबाट आएका सामानको स्क्यानिङ गर्न समय धेरै लागेको गुनासो बढेपछि अर्को एक्स-रे रे मेसिन थप्‍ने प्रक्रिया सुरु गरेको छ। भन्सार कार्यालयले अहिले एक्स-रे मेसिन खरिद गर्नको लागि इ टेन्डर समेत आह्वान गरिसकेको छ। भन्सार कार्यालयले करिब साढे २ करोड रुपैयाँको ब्यालेट एक्स-रे रे खरिद गर्न लागेको…

जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु

खोटाङ– खोटाङको जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयले २०६९ सालमा स्थापना गरेको सामुदायिक अस्पतालमा पुरानो प्रविधिको एक्स–रे उपकरण विस्थापित गर्दै डिजिटल एक्स–रे सेवा सुरु गरिएको हो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत आर्थिक वर्ष २०७७÷०७८ मा विनियोजित १५ लाखमा डिजिटल एक्स–रे […]

गाउँपालिकामा भिडियो एक्स–रे सेवा शुरु

डोटी, ५ असार: पूर्वीचौकी गाउँपालिकाले आफ्नो पालिकाका नागरिकका लागि भिडियो एक्स–रे (युएसजी) तथा एक्स–रे सेवा शुरु गरेको छ । एक वर्षअगाडि देखि एमबिबिएस चिकित्सकद्वारा सेवा प्रदान गरिरहेको गाउँपालिकाले आजदेखि भिडियो एक्स–रे (युएसजी) तथा एक्स–रे सेवा शुरु गरेको छ । पालिकामा रहेका नागरिकलाई घरैमा सेवा दिने उद्देश्यले उक्त भिडियो एक्स–रे सेवाको शुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज […]