भारतसँग हुने आवतजावत रोक्न बाराका सीमामा थप दुई सय जना सशस्त्र प्रहरी तैनाथ

बारा : भारतसँग सीमा जोडिएको बारा जिल्लामा बारामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न उच्च सतर्कता अपनाइएको छ। सुरक्षा निकाय, जनप्रतिनिधि र सरोकारवालाको पहलमा सीमाक्षेत्रदेखि गाउँ-गाउँमा सतर्कता बढाइएको हो। कोरोनाको चपेटामा फसेको भारतसँग जोडिने जिल्लाको ६० किलोमिटर खुला सीमा र&n...

सम्बन्धित सामग्री

चार डीआईजीको काज र सय एसपीको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा र सय जना सशस्त्र प्रहरी उपरीक्षकको सरुवा भएको छ । नेपाल सरकार (उपप्रधान तथा गृहमन्त्रीस्तर)को २४ माघको निर्णयानुसार चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयमा काज खटाइएको छ । जसअनुसार, ६ नम्बर बाहिनी सुर्खेतका डीआईजी […] The post चार डीआईजीको काज र सय एसपीको सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विवाह पञ्चमीमा उच्च सुरक्षा, सिसिटिभी र ड्रोनबाट पनि निगरानी

जनकपुरधाम : जनकपुरधामको विवाहपञ्‍चमी मेलामा उच्च सुरक्षासाथ सिसिटिभी र ड्रोन क्यामेराबाट समेत निगरानी गरिने भएको छ।धनुषा प्रहरी प्रवक्ता निरज अवाका अनुसार जनपद र ट्राफिक गरि जम्मा १ हजार ५ सय जना प्रहरी परिचालन हुने बताए।प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले विगतको दिनलाई समीक्षा गर्दै अभद्र व्यवहार, दुर्व्यवहार, चोरीचकारी, पाकेटमारी जस्ता घटनाहरु अधिक हुने गरेको अवस्थालाई मध्यनजर गर्दै सादा पोसाकमा अधिक प्रहरी परिचालन हुने बताए।त्यस्तै सशस्त्र प्रहरी धनुषाको प्रहरी उपरीक्षक मनोज मल्लल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास

अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विमानस्थलमा विमानस्थल सञ्चालन ल्याउनुअघिको कार्यअन्तर्गतको आपत्कालीन उद्धार अभ्यास गरेको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्वास्थ्यकर्मीलगायत गरी छ सय जना उद्धार अभ्यासमा सहभागी भएको पोखरा […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास

कास्की– अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विमानस्थलमा विमानस्थल सञ्चालन ल्याउनुअघिको कार्यअन्तर्गतको आपतकालीन उद्धार अभ्यास गरेको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्वास्थ्यकर्मीलगायत गरी छ सय जना उद्धार अभ्यासमा सहभागी भएको […]

चाडपर्व नजिकिएसँगै स्वदेश फर्किने क्रम बढ्दो

बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर पसेका चाडपर्व नजिकिएसँगै स्वदेश भित्रिने क्रम बढेको सिमास्थित सशस्त्र प्रहरी पोष्ट भन्सारले जनाएको छ ।सशस्त्र प्रहरी पोष्टका अनुसार भारतको मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्ली लगायतका विभिन्न सहरबाट शनिबार चार सय दुई, आइतबार तीन सय ५३, सोमबार पाँच सय ४८, मङ्गलबार तीन सय ३८ र बुधबार आठ सय जना नेपाली नेपाल भ

जसपा सांसद गुरुङ राप्रपामा प्रवेश

१ असोज, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरुङ र सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री गुरूङ, पूर्वएआईजी श्रेष्ठसहित डेढ सय जना भन्दा धेरै व्यक्ति राप्रपा प्रवेश गरेका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र […]

सीमा नाका बन्द, सुरक्षामा कडाई

म्यादीसमेतको जनशक्ति गरेर नेपाल प्रहरीले २ हजार ७ सय बढी सूरक्षाकर्मी परिचालन गरेर पठाउनु पर्ने ठाउँमा खटाइसकेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए। पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलका अनुसार सिमा क्षेत्र र मतदान केन्द्रहरुमा गरी ८ सय जना...

मकवानपुरमा ३२ सय सुरक्षाकर्मी परिचालन, २ लाख ९४ हजार मतदाता

हेटौंडा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा ३२ सय जना सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख भरतमणि पाण्डेका अनुसार नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ३२ सय सुरक्षाकर्मी परिचालन गरिएको हो । जिल्लाको १० वटै स्थानीय तहमा सुरक्षाकर्मीले काम सुरु गरिसकेको बताउँदै निर्वाचनलाई […]

मकवानपुरमा चुनावका लागि ३२ सय सुरक्षाकर्मी परिचालन

मकवानपुर - मकवानपुर जिल्लामा पालिका चुनावका लागि ३ हजार २ सय सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्लाका एक सय ६५ वटा मतदान स्थलका लागि र त्यसकाे वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । शान्तिपूर्वक चुनाव गराउनका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । वैशाख ३० गतेको पालिका चुनावका लागि भनेर मकवानपुर प्रशासनले नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना र म्यादी प्रहरी १ हजार ४ सय ज...