९ चैत, काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेपाल माधवकुमार नेपालसहित चार नेतासँग विभिन्न १० बुँदामा स्पष्टीकरण माग गरेको छ । सोमबार महासचिव ईश्वर पोखरेलले पत्र लेखी पार्टी तथा पार्टी नेतृत्वको सरकारविरुद्ध क्रियाकलापको नेतृत्व र अगुवाई के कति कारणले गरेको भनी १० बुँदामा स्पष्टीकरण माग गरेका हुन् । ओली पक्षीय नेताहरु मात्र उपस्थितिमा ७ चैतमा बसेको […]