७ वैशाख, काठमाडौं । संसद अधिवेशन हठात् रुपमा अन्त्य गरिएको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पुनस्र्थापित संंसदकोसमेत विरुद्ध रहँंदै आएको र संसदलाई विजनेस नदिइ अन्त्य गरेको आरोप जनमोर्चाले लगाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा संसद अधिवेशन अन्त्यको निर्णयलाई वर्तमान सरकारको अधिनायकवादी तथा […]