‘भुमि सम्बन्धी समस्या समाधान आयोग विघटन लोकतन्त्रको फल गरिव नागरिकसम्म पुग्न नदिने कदम’

काठमाडौं, साउन २४ । विघटित भुमि सम्बन्धी समस्या समाधान आयोगको काम र आगामी कदमबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले ठूलो लगानीका साथ देशभरका चार हजार जनप्रतिनिधि र तीन हजार कर्मचारीको अथक मेहनतलाई आयोग विघटन गरेर लाखौ परिवारको भविश्यसंग जोडिएको सरकारबाट स्थापित संरचना राजनीतिक प्रतिशोधको सिकार बनाएको दाबी […]