के तपाइँले बाटोमा भेटेको पैसा टिप्नु भएको छ ? जान्नुहोस् यसको धार्मिक परिणाम

तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेका छन् । कतिपयले भेटिएको पैसा खर्च गर्न नहुने भन्दै धार्मिक स्थलमा दिने वा धार्मिक काम गर्ने गरेका छन् भने केहीले भेटिएको पैसा दान दिने गरेका छन् । हिन्दू धर्म दर्शनको मान्यता अनुसार सिक्का पैसा भेट्नु र नोट भेट्नुका फरक फरक अर्थ रहेका छन् । जमिनमा फेला परेको सिक्का पैसाको सम्बन्ध आध्यात्मिकतासँग छ । प्रतिकात्मक ...

सम्बन्धित सामग्री

जातीय-धार्मिक सद्भाव नै मधेशको तागत

पछिल्लो समय मधेशका विभिन्न जिल्लामा धार्मिक तनाव बढ्दै गएको देखिन्छ । धार्मिक तनाव वा दंगा अचानक हुँदैन, द्वन्द्वका बिउ छर्ने र हुर्काउने काम योजनाबद्ध रुपमा भएका हुन्छन् ।  पछिल्लो समय मधेशका...

माइपोखरीमा त्रि-धार्मिक महोत्सव

सदरमुकामबाट करिब १३ किलोमिटरमा रहेको माइपोखरीमा २०७० सालमा त्रि–धार्मिक उत्सव सुरु गरिएको थियो। माइपोखरीमा कुनै ‘अनिष्ट’ भए पानी सुक्ने जनविश्वासमा स्थानीयले विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने गरेका छन् ।...

धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न अपिल

विश्व हिन्दू धर्ममा आस्था राख्ने धार्मिक सम्प्रदायहरूले कसैको धार्मिक तथा सांस्कृतिक आस्थामा आँच आउने गरी क्रियाकलाप नगर्न र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।...

धार्मिक पर्यटनमा गोसाइँकुण्ड

रसुवा जिल्ला एक धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको पाइन्छ । यस जिल्लामा उत्तरगया, कालिका, गोसाइँकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड गरी पाँचवटै गाउँपालिकाको नाम धार्मिक रूपबाटै रहेको पाइन्छ । सबै गाउँपालिकाको आआफ्नो धार्मिक तथा पर्यटकीय विशेषता रहेको पाइन्छ । यहाँ मुख्य गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्डको बढी विवेचना गर्ने प्रयास गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा […]

पञ्चकोशी चिनाउन धार्मिक यात्रा सुरु

हिन्दुहरूको पवित्र तीर्थस्थल पशुपतिदेखि धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दैलेखस्थित पञ्चकोशी तीर्थस्थलसम्मको धार्मिक यात्रा सुरु भएको छ।...

नरैनापुरमा धार्मिक पर्यटकको लर्को

काठमाडौँ,१६ साउन । बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुरमा रहेका मठमन्दिरमा धार्मिक पर्यटकको लर्को लागेको छ । नरैनापुर गाउँपालिकाको चुरेक्षेत्रमा रहेका सन्तानेश्वर मन्दिर र धार्मिक पर्यटकीय क्षेत्र गोवद्र्धन धाम मन्दिरमा धार्मिक यात्रासहित सर्वसाधारण पुग्ने गरेका छन् । नेपालगञ्जदेखि करिब ३० किलोमिटरजति टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब आठ किलोमिटर चुरे पहाड जङ्गलको कच्ची बाटोमा पैदलयात्रा […]

मोदीको ‘धार्मिक कूटनीति’

काठमाडौं, बैशाख २८। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि ‘धार्मिक कूटनीति’ प्रयोग गर्ने भएका छन् । चार वर्षपछि मोदी २ जेठमा बुद्धजयन्तीको अवसर पारेर एकदिने औपचारिक भ्रमण उनले धार्मिक सद्भाव कायम राख्ने हिसाबले नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा लुम्बिनी आउन लागेका मोदीले लुम्बिनीबाट धार्मिक सन्देश दिने उद्देश्य राखेका […]

धार्मिक स्थल पलाञ्चोक भगवतीको यात्रा

पलाञ्चोक भगवती आफैँमा चिरपरिचित धार्मिक गन्तव्य बोकेको ठाउँ हो । काभ्रे जिल्लामा रहेको पलाञ्चोक भगवती अत्यन्तै महत्वपूर्ण धार्मिक क्षेत्रका रूपमा परिचित छ । हाम्रो मुलुक विविध धार्मिक तथा सांस्कृतिक मूल्य–मान्यताले भरिपूर्ण भएको मुलुक हो । यहाँ अनगिन्ती धार्मिक, देवीदेवताका मठमन्दिरहरू रहेका छन् । विविध मठमन्दिरको बाहुल्यताले नै हाम्रो मुलुकलाई विश्वमा परिचित गराउन मद्दत पुगेको छ […]

धार्मिक सम्पदाको संरक्षण गरिँदै

पुराना धार्मिक सम्पदा मास्ने क्रम बढिरहेको छ। आधुनिक खालका भवन धमाधम बन्दै छन्। ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ।...

धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक बिदा

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला लाग्दछ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।  मेलालाई व्यवस्थि