कोभिडका बिरामीको उपचारमा रेम्डेसिभिर प्रयोग नगर्न डब्ल्युएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिडका बिरामीमा प्रयोग भइरहेको रेम्डेसिभिर औषधि प्रयोग नगर्न सिफारिस

सम्बन्धित सामग्री

बागमतीमा कोभिडका बिरामी बढ्दै

ललितपुर– मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइरहेका हुन् ।  बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए । उनले भने, ‘यस सङ्क्रमणका बिरामी बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौँ […]

मलेसियामा पनि कोभिडका बिरामी बढे

शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ४८ हजार नौ सय ३१ पुगेको छ भने ३५ हजार नौ सय ११ जनाले ज्यान गुमाएका छन् ।यसैबीच, न्यूजिल्याण्डमा पाँच हजार पाँच सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको तथा हालसम्म एक हजार नौ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ ।

कोभिडका बिरामी घट्दै

रुपन्देहीमा कोभिड–१९ को  सङ्क्रमण दर  घट्न थालेपछि  जनजीवन  सामान्य  बन्दै  गएको  छ । सङ्क्रमित भएकामध्ये  पनि अधिकांश  घरमै आइसोलेसनमा  बसेर  निको हुने गरेका  छन् । रुपन्देहीका अस्पतालहरूमा कोभिड सङ्क्रमित बिरामीको  सङ्ख्या  न्यून  देखिएको  छ  ।   पहिलो  र  दोस्रो  लहरका बेला सङ्क्रमणका कारण यहाँका अस्पताल भरि भराउ हुने गरेकोमा  अहिले भने अस्पतालमा गम्भीर  अवस्थाका बिरामी छैनन्  । सङ्...

भरतपुर अस्पतालमा पनि घट्न थाले कोभिडका बिरामी

चितवनस्थित भरतपुर अस्पतालमा कोभिड १९ का बिरामी घट्न थालेका छन्। गएको तीन दिनदेखि कोभिडका बिरामी विस्तारै घट्न थालेको अस्पतालले जनाएको छ।

कोभिडका बिरामी बढेपछि चीनको सियान सहरमा लकडाउन

बेइजिङ । कोभिड संक्रमण फेरि बढेपछि चीनको उत्तरी सहर सियानमा लकडाउन घोषणा गरिएको छ । सियानको जनसंख्या १ करोड ३० लाख छ । हिउँदे ओलम्पिकको पूर्वसन्ध्यामा महामारी नियन्त्रण गर्न सरकारले उच्च सर्तकता अप्नाएको छ । सियानमा बुधबार ५२ जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । योसँगै सो सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४३ पुगेको छ […] The post कोभिडका बिरामी बढेपछि चीनको सियान सहरमा लकडाउन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दक्षिण अफ्रिकामा कोभिडका बिरामी दोब्बरले बढे

काठमाडौँ – दक्षिण अफ्रिकामा कोभिड संक्रमण तीव्र बढेको छ । नयाँ भेरियन्ट देखिएसँगै कोभिडका बिरामी बढेका हुन् । पछिल्लो त्यहाँ कोभिड विरामीको संख्या दोब्बरले बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लो २४ घन्टामा मात्रै साढे आठ हजार नयाँ संक्रमित भेटिएका छन् । नयाँ भेरियन्ट ओमिक्रोनका कारण कोभिड बिरामी बढेको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् […]

उदयपुरमा कोभिडका बिरामी घट्दै

गएको सातादिनयता १ जना, २ वा शून्य संक्रमण देखिदै आएको र दिनदिनै कम हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।...

चितवनमा पोष्ट कोभिडका बिरामी बढ्दै

–नारायण अधिकारी कोभिड–१९ सङ्क्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोष्ट कोभिडको समस्या आएको हो । एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोष्ट कोभिडका बिरामी बढ्दो सङ्ख्यामा छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष रहेका फिजिसियन डा. भोजराज अधिकारीले कोभिड भएर अस्पतालमा रहेकामध्ये ५० प्रतिशत पुनः परीक्षणका लागि आउने गरेका बताउनुभयो । तीमध्ये आधामा केही न केही समस्या देखिने गरेको उनको भनाइ छ । अस्प

भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै बढ्यो सुत्केरी सेवा

कोभिडका बिरामी धेरै हुँदा दैनिक १२ देखि १५ जना अस्पतालमा सुत्केरी हुने गरेकोमा यो सङ्ख्या बढेर २० देखि २५ पुगेको उनकाे भनाइ छ।

जीएमसी(पोखरा) मा कोभिडका बिरामी र उनका आफन्तलाई निःशुल्क खाना

पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) कोभिड उपचार केन्द्रमा निःशुल्क खाना खुवाउन सुरु भएको छ । पोखरा–३ तेर्सापट्टीकोे भिन्तुना युवा क्लबले तेर्सापट्टी बुहारी समूहको सहकार्यमा विभिन्न दाताको प्राप्त सहयोगबाट दैनिक कुखुराको मासु भात खुवाउने व्यवस्था गरेको हो ।क्लवले बुधबारदेखि नेवाः छे भवनमा खाना तयार पारेर जीएमसीमा कोभिडका बिरामी, उनका कुरुवा र स्वास्थ्यकर्मीलाई समेत निःशुल्क खाना खुवाउन […]