ट्रम्पले 'चाइनिज भाइरस' भनेपछि बेइजिङ आक्रोशित, चीन र अमेरिकाबीच आरोपप्रत्यारोप

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बयानलाई लिएर चीन आक्रोशित बनेको छ। ट्रम्पले कोरोना भाइरसलाई ट्वीटरमार्फत चिनियाँ भाइरस भनेका थिए। यो बयानमा चीनले कडा अपत्ति जनाएको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनलाई दोषारोपणको प्रयास नगर्न चेतावनी दिँदै अमेरिकाले 'आफ्नै व्यवसायको हेरचाह' गर्नुपर्ने सुझाव दिएका छन्। कोरोना भाइरस चीनको वुहानबाट गत

सम्बन्धित सामग्री

चीनले तयार गर्‍यो मासु खान योग्‍य पशुको सूची

बेइजिङ । चीन सरकारले मासुका लागि गरिने पशुपालनको सूची तयार गरेको छ । नोभेल कोरोना भाइरस जनवारबाट सरेको भन्‍ने