पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परेकाे छ: प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताएका छन्।...

सम्बन्धित सामग्री

नेतृत्वले आफ्ना मान्छे छान्दा पार्टीलाई असर परिरहेको छ : प्रकाशमान सिंह

काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्न आयाेजित कार्यक्रममा बाेल्दै नेता सिंहले यस्तो बताउनु भएको हो । उहाँले हरेक निर्वाचनमा आफ्ना मान्छेहरुलाई स्थानीय तह, प्रदेश तथा सङ्घीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिङ्गो पार्टीलाई असर परिरहेको बताउनु भयो । नेता सिंहले नेपाली कांग्रेसले स्थान...