उरुग्वेद्धारा पोर्चुगल २–१ ले पराजित, रोनाल्डोको पनि विश्वकप यात्रा सकियो

रसियामा शनिबार राती भएको नकअाउट चरणको दोश्रो खेलमा दुईपटकको विश्वविजेताले साविकको युरोकप विजेता पोर्चुगललाई २-१ गोलले पराजित गरेको छ।

सम्बन्धित सामग्री

टुंगियो नेपालको विश्वकप यात्रा

खराब ब्याटिङ सामना गरेपछि नेपालले जारी यु–१९ विश्वकपको सुपर सिक्समा बुधबार बंगलादेशसँग पाँच विकेटको लज्जास्पद हार बेहोरेको छ।...

सन् २०१४ पछि पहिलोपटक नेपालको विश्वकप यात्रा

सन् २०१४ मा भएको आईसीसी टी २० विश्वकपमा सहभागिता जनाएको नेपालले त्यसपछि नौ वर्षपछि नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । काठमाडौंमा बिहिबार सम्पन्न आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स युएई)लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार जितका लागि तीन सय …

विश्वकप यात्रा : ऊरुग्वेदेखि कतारसम्म

खेलकुद जगत्को विश्व इतिहासमा सर्वाधिक लोकप्रिय र चर्चामा रहेको विश्वकप फुटबल यात्राको २२ औं संस्करण कतारको दोहामा सन् २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म सम्पन्न भएको छ । सन् १९३० मा दक्षिण अमेरिकी राष्ट्र ऊरुग्वेबाट पहिलो विश्वकप प्रतियोगिताको यात्रा प्रारम्भ भएको थियो । यस २२ औं संस्करणसम्म आइपुग्दा दक्षिण अमेरिकी राष्ट्र र युरोपियन मुलुकहरुका […]

मोरक्को तेस्रो हुँदै अन्त्य गर्न चाहन्छ विश्वकप यात्रा

कतारमा जारी फिफा विश्वकपमा अब निर्णायक दुई खेलहरु बाँकी छन्। जसअन्तर्गत पहिलो खेल अर्थात तेस्रो स्थानका लागि शनिबार राति क्रोएसिया र मोरक्को प्रतिस्पर्धा गर्दैछन्। समूह चरणमा भिडेका यी दुई टिम दोस्रो पटक तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। विश्वकपमा अफ्रिकन महादेशको शान बनाएको मोरक्को अन्तिम खेलमा सुखद् यात्रा निकाल्दै तेस्रो स्थानसहित घर फर्किने योजनामा […]

कोरियाली प्रशिक्षकले लिए बिदाइ

अन्तिम १६ मा बलियो प्रतिद्वन्द्वी ब्राजिललाई नतिजा सुम्पिँदा कोरियाको विश्वकप यात्रा समाप्त भएको थियो।...

टाइब्रेकरमा चुक्दा जापानको विश्वकप यात्रा समाप्त

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को प्रिक्वाटरफाइनलमा क्रोएसियासंगको खेलमा अग्रता जोगाउन असफल हुँदै टाइब्रेकरमा चुक्दा जापानको यात्रा समाप्त भएको छ । सोमबार राति कतारको अल जनौब रङ्गशालामा भएको प्रिक्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो । खेलको ४३औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औं मिनेटमा …

बेल्जियमको विश्वकप यात्रा समाप्त

फिफा वरीयतामा दोस्रो स्थानमा रहेको युरोपेली फुटबलको हेवीवेट बेल्जियम क्रोएसियासँगको खेल ० ० को बराबरीमा सकिएपछि विश्वकप २०२२ बाट बाहिरिएको छ। उनीहरु अब नकआउट चरणमा पुग्न सक्ने छैनन् । रेड डेभिल्सलाई यो खेल जित्न आवश्यक थियो। तर बराबरी भएपछि मोरक्को र क्यानडाबीचको खेलले महत्व राख्यो । पछिल्लो फिफा विश्वकपमा कुनै पनि अफ्रिकी देश नकआउट चरणमा […]

रूस–युक्रेन युद्ध - रूसको विश्वकप यात्रा अनिश्चित

रूस र युक्रेनबीचको युद्धको असर खेलकुद क्षेत्रमा पनि देखिने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूएफाले रुसलाई निलम्बन गरेसँगै रूसको विश्वकप यात्रा अनिश्चित बनेको हो । रूसले युक्रेनमा सैन्य आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूएफाले रुसलाई अन्तराष्टिय फुटबलका सम्पूर्ण गतिविधिबाट निलम्बन गरेको एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।रूसको राष्ट्रिय टिमसँगै व्यवसायिक फुटबल क्लबहरुसमेत अर्को सूचना नआएसम्मको लागि निलम्बनमा परेका छन् ।

रूस–युक्रेन युद्ध : रूसको विश्वकप यात्रा अनिश्चित

पेरिस । रूस र युक्रेनबीचको युद्धको असर खेलकुद क्षेत्रमा पनि देखिने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूएफाले रुसलाई निलम्बन गरेसँगै रूसको विश्वकप यात्रा अनिश्चित बनेको हो । रूसले युक्रेनमा सैन्य आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूएफाले रुसलाई अन्तराष्टिय फुटबलका सम्पूर्ण गतिविधिबाट निलम्बन गरेको एक […]

अप्ठ्यारोमा रोनाल्डोको विश्वकप यात्रा

उनी विश्वकपमा पाँचौं पटक सहभागिताको कोसेढुंगा पार गर्ने अभियानमा थिए। खेलको दोस्रो मिनेटमा नै गोलका बावजुद अग्रता जोगाउन नसक्दा पोर्चुगलले सीधै विश्वकपमा स्थान बनाउने अवसर गुमाएको थियो।...