भक्तपुर दरबार क्षेत्रको पुनःनिर्माणलाई निरन्तरता

भक्तपुर- सरकारले २०७२ सालको गोरखा भूकम्पले क्षतिग्रस्त भक्तपुरको दरबार क्षेत्रको पुनःनिर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८/०८१ को बजेटमा यसको सुनिश्चितता गरिएपछि पुनःनिर्माणको सुनिश्चिता भएको हो। भूकम्पका कारण क्षति भएको भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माणलाई निरन्तरता दिने बजेटमा उल्लेख भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रको पुनःनिर्माण सुरु हुने भएको छ। त्यस्तै, भक्तपुरको दूधपाटीस्थित सहिद […]

सम्बन्धित सामग्री

बुवाको फोटो खोज्न पनौतीबाट भक्तपुर

भक्तपुर । काभ्रेका वरिष्ठ पत्रकार मधुसुदन गुरागाईं शुक्रबार भक्तपुर दरबार क्षेत्रमा अति हतारमा भेटिए । काभ्रेको पनौती नगरपालिकास्थित खोपासी मूल घर भएका उनी एउटा उद्देश्य लिएर भक्तपुर दरबार क्षेत्र पुगेकाले हतारमा थिए । उनको उद्देश्य थियो- भक्तपुरकै पहिलो फोटोग्राफर स्व. बद्रीप्रसाद बनेपालीले खिचेका फोटोमा आफ्ना बुवालाई हेर्नु । शुक्रबार भक्तपुरकै पायोनियर फोटोग्राफर परिवारका तीन पुस्ताले […]

सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण हुनुपर्छ : प्रेम सुवाल

भक्तपुर – प्रतिनिधिसभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भूकम्प गएको आठ वर्षसम्म पनि सिंहध्वाका दरबारको पुनःनिर्माण नहुँदा भक्तपुर दरबार क्षेत्र असुरक्षित र जोखिमपूर्ण बनेको बताएका छन् । २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज यहाँ आयोजित सुरक्षित घर निर्माणसम्बन्धी प्रदर्शनी उद्घाटन गर्दै उनले विश्वसम्पदा सूचीमा सूचीकृत सिंहध्वाका दरबार मल्लकालीन शैलीमै छिट्टै […]

काठमाडौं र भक्तपुरमा 'बबिताजी'को घुमफिर

काठमाडौं : तारक मेहताका उल्टा चश्मामा 'बबिता जी' को भूमिका निर्वाह गर्ने मुनमुन दत्त अहिले नेपालमा छिन्। इन्स्टाग्राममा उनले काठमाडौंको पशुपति, बौद्ध, काठमाडौ दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र घुमेरको तस्विर सेयर गरेकी छिन्। तारक मेहताको सुरुवाती दिन देखि नै उनी यो सिरियलसँग आबद्ध छिन्। अर्कोपटक नेपाल आउँदा आमालाई सँगै लिएर…

टी-२० विश्वकपको ट्रफी सगरमाथाको वेस क्याम्पमा लगिने

काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२२ अघि भइरहेको ‘ट्रफी टुर’ का दौरान नेपालमा पनि विश्वकपको ट्रफी आइपुग्दैछ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार ट्रफी आगामी भदौ १४ गते नेपाल आइपुग्नेछ।  १५ गतेसम्म नेपालमा हुने ट्रफीलाई सगरमाथाको वेस क्याम्पमा पुर्‍याइने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।  क्यानले ट्रफीलाई सगरमाथाको वेस क्याम्पनबाहेक भक्तपुर दरबार क्षेत्र र जनकपुरधाममा लैजाने योजना बनाएको […]

नवदुर्गा देवगणले तलेजुबाट पाए प्राण सिद्धि

भक्तपुर – वडा दसैंको महानवमीको दिन उत्पत्ति भएका नवदुर्गा देवगणले भक्तपुर तलेजुबाट प्राण सिद्धि प्राप्त गरेका छन्। भक्तपुर नगरपालिका ९ स्थित ब्रह्मायणी शक्तिपीठमा उत्पत्ति हुने विश्वास गरिने नवदुर्गा देवगणले दशमीको दिन भक्तपुर दरबार क्षेत्र पुगेर तलेजु भवानीसँग प्राण सिद्धि लिनुपर्ने प्रचलन रहेको छ। महानवमीको दिन उत्पत्ति भए पनि तलेजुबाट प्राण सिद्धि नलिएसँग नवदुर्गा देवगणहरु जीवित […]

पुनर्निर्माणपछि जीवन्तता पाउँदै भक्तपुर दरबार स्क्वायर(भिडियोसहित)

भक्तपुर । भक्तपुर दरबार क्षेत्र ऐतिहासिक, सांस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि प्रसिद्ध मानिन्छ । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका तीन सांस्कृतिक सम्पदामध्ये एक भक्तपुर दरबार प्राचीन मल्ल राजाहरूको शासनको केन्द्र थियो । भक्तपुर नगरपालिका (‘ख्वप’)मा अवस्थित भक्तपुर दरबार क्षेत्र भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो । समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को […]

मेयर भन्छन्– भक्तपुर दरबार क्षेत्र सवारीमुक्त हुन्छ नै

भक्तपुर दरबार स्क्वायरमा यतिबेला दुइटा काम हुँदैछ। एउटा, भुइँचालोले क्षति पुगेका संरचना फेरि ठडिँदैछन्, प्राचीन शैलीमै। मूलढोका छिर्नेबित्तिकै वत्सला मन्दिर आधाभन्दा बढी बनेको देखिन्छ। जगसम्मै लडेका केदारनाथ, तलेजु भवानी लगायत पुराना मन्दिरले पुनर्जीवन पाउँदैछन्। दोस्रो काम, न्यातपोल मन्दिर अगाडि बाटोका पुराना इँटा उखेलेर नयाँ ढुंगा छापिँदैछ। र, तेस्रो योजना पनि छ। भक्तपुर नगरपालिका मेयर सुनील…

दीपावलीका लागि यसरी बनाइन्छ, माटोको दियो (फोटो)

भक्तपुर: दीपावली(लक्ष्मीपूजा) नजिकिँदै गर्दा भक्तपुर दरबार क्षेत्र वरिपरि (पोटरी स्क्वायर)का प्रजापति समुदायलाई अहिले पाला (माटोको दियो) बनाउने चटारो छ। तिहारको विशेष रौनक भनेकै तिहारमा बालिने भिलिमिली बत्ती हो। मैनबत्ती र विद्युतीय बत्तीको खपत बढे पनि लक्ष्मीपूजाका दिन परम्परागत रूपमा बालि...