काठमाडौंको वातावरण बिगार्ने कंक्रिटका घरः जोखिम छ, विकल्प छैन

२१ वैशाख, काठमाडौं । काठमाडौं, झोंछेकी स्थानीय ८० वर्षीया नानीमैया महर्जनलाई याद भएसम्म उनी ५० वर्षसम्म काठ, माटो, इँटा र ढुंगाले बनेको चारतले परम्परागत घरमा बसिन् । उनी आफ्नै खेतबारीमा प्रशस्त अन्नबाली उब्जाउँथिन् । अँगेनामा पाकेका खानेकुरा खान्थिन् । अचेल उनी आफ्ना छोराले बनाएको सिमेन्टको घरमा बस्छिन् । जहाँ ग्याँस नबाली खाना पाक्दैन । एसी/पंखा […]

सम्बन्धित सामग्री

देउवाले भने- गणतन्त्रको विकल्प गणतन्त्र नै हो,  राजतन्त्र होइन

'लोकतन्त्रको खिलाफमा गतिविधि हुँदैछन् । तर, लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो । गणतन्त्रको विकल्प गणतन्त्र नै हो,' उनले भने, 'अब राजतन्त्र फर्किँदैन ।'

मुग्लिन–नारायणगढ सडकका चार विकल्प

भरतपुर : हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, एउटा विकल्प पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म अहिलेको सडकपारि तनहुँतर्फ त्रिशूलीको किनारैकिनारको छ। त्यस्तै अर्को चितवनको भण्डाराबाट धादिङको मलेखुसम्म अहिले ‘सिङ्गल ट्र्याक’ खोलेर काम अघि नबढाई रोकिएको भण्डारा&

राष्ट्रिय सहमतिको विकल्प देख्दिन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको विकल्प नभएको बताएका छन्। उनले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै भने ‘नेपालमा समृद्धिका सबै मिल्नुको विकल्प छैन। सबै मिल्नुको विकल्प छैन। राष्ट्रिय सहमतिको आवश्यकता छ। हामीले पहुँच होइन विधिको शासन सुरु गर्नुपर्छ। त्यसका लागि सबै मिल्नुपर्छ। राष्ट्रिय सहमतिको विकल्प देख्दिन।’

कमल थापा भन्छन् : दलको विकल्प दल नै हो‚ प्रजातन्त्रको विकल्प छैन

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प दल नै हुने बताएका छन्।उनले ट्वीट गर्दै प्रजातन्त्र/लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्ने पनि उल्लेख गरेका छन्।‘एउटा दल असफल भए अर्को दल आउँछ, आउने वातावरण बनाउनुपर्छ।’ उनले लेखेका छन्‚‘दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ। जनताको निर्णायकत्व बलियो बनाउनु पर्छ।’उनले संरचनामा सुधार गर्नुपर्ने भन्दै प्रजातन्त्रको विकल्प नभएको पनि उल्लेख गरेका छन्।प्रज

बार्सिलोनालाई आक्रमणमा विकल्प नै विकल्प

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यो समर ट्रान्सफरमा महत्वपूर्ण फरवार्डलाई अनुबन्ध गरेपछि क्लबमा आक्रमणको विकल्प नै विकल्प देखिएको छ । बार्सिलोनाले यो समरमा फरवार्ड रोबर्ट लेवान्डोस्कीसँगै विंगर राफिन्हा, डिफेन्डरद्वय आन्द्रिएर क्रिस्टेन्सन र जुल्स कुन्डे तथा मिडफिल्डर फ्रान्क केसीलाई अनुबन्ध गरेको छ । बार्सिलोनामा यसअघि नै अन्सु फाती, औसमाने डेम्वेले, मेम्फिस डिपाए, पिएरे एमरिक औवामेयाङ, फेरान […]

परिमार्जनको विकल्प छैन

आउँदा दिनहरूमा उपलब्ध प्रविधिको उच्चतम प्रयोग गर्दै समाजसँग जुध्ने र समाजको आवश्यकतालाई प्राथमिकतामा राख्ने र पूरा गर्नेतर्फ क्रियाशील हुनुको विकल्प छैन।...

‘गणतन्त्रको विकल्प राजतन्त्र होइन’

गणतन्त्रको विकल्प जनताले २४० वर्षसम्म भोगेको निरंकुश राजतन्त्र नहुने प्रा.डा. लोकराज बराल बताएका छन् । उनले विकल्प भनेको अझ सुदृढ गणतन्त्र रहेको जिकिर गरे । ‘गणतन्त्र विश्वकै सबैभन्दा उत्कृष्ट मध्येका एक शासन व्यवस्था हो । यसको कार्यान्वयनमा केही कमीकमजोरी सत्ता सञ्चालकहरूबाट भए सुधार्दै लानुपर्छ । तर, यसको विकल्प जनतालाई झण्डै अढाइ शताब्दी भोगेको निरंकुश राजतन्त्र हुन सक्दैन’, बरालले भने । उनले सरकारले वार्षिक नीति तथा कार्यक्रममार्फत गणतान्त्रिक प्रणालीलाई मजबुत बनाउनेगरी

एमालेले सभामुखलाई दियो दुई विकल्प

नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई दुई विकल्प दिएको छ । मार्गप्रशस्त गर्ने वा आफ्नो गल्तीलाई सच्याएर अघि बढ्नेबारे उनलाई एमालेले विकल्प दिएको हो । आइतबार एमाले अध्यक्ष केपी अ‍ोली निवास बालकोटमा बसेको सचिवालय बैठकले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको विषयमा सभामुखको भूमिकालाई दिएर सापकोटालाई दुई विकल्प दिएको हो । ‘सभामुखको भूमिका उहाँले निर्वाह गर्न सक्नुभएन । उहाँको भूमिकाप्रति हाम्रो आपत्ति रहेको छ । १४ जना सांसदलाई कारबाही गर्ने एमालेको निर्णयमा सभामुखले आफ्नो गल्तील

एउटै विकल्प

लेखाइमा विविधता देखिए पनि निष्कर्षमा सन्देश एउटै हुन्छ नचाहिनेलाई चाहना महत्वहीन भए पनि केही चिजको विकल्प एउटै हुन्छ।

मुलुकमा चुनावको विकल्प छैन- मन्त्री रायामाझी

उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले देशमा चुनावको विकल्प नभएको बताएका छन्। जनताबाट जनादेश ल्याउन पनि अहिलेको अवस्थामा चुनाव नै अन्तिम विकल्प भएको उनले दाबी गरे।