टीभीएस रेडर किन्ने कि होन्डा साइन ? यस्ता छन् ५ भिन्नता

काठमाडौं । नेपाली बजारमा १२५ सीसी सेग्मेन्टमा होन्डा सिबी साइनले एकछत्र राज गरी रहेको छ । १२५ सीसी सेग्मेन्टमा अन्य ब्रान्डका धेरै मोटरसाइकल उपलब्ध भएपनि होन्डा साइनसँग विक्री संख्यामा प्रतिस्पर्धा गर्ने मोडल तयार छैन । तर, टीभीएसले केही महिना अघि नेपाल ल्याएको रेडरले राम्रै प्रतिस्पर्धा गर्ने छाँट देखाएको छ । होन्डाले साइन विक्री सुरु भएको […]