दाङ घोराही– १४ का निर्मला थापाको श्रीमान् नेपाल प्रहरीमा जागिरे हुनुहुन्थ्यो अवकास प्राप्त गर्न केही समय बाँकी हुँदा १० वर्षे सशस्त्र द्वन्द्वका बेला उहाँको हत्या भयो । तर अहिलेसम्म उहाँले न्याय पाउन सक्नुभएको छैन । विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि न्याय नपाउँदा त्यो बेलाको घटना सम्झदा निर्मला बेलाबेला मुर्छित् हुने गरेको बताउनुहुन्छ …