‘लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन कूटनीतिक पहल गर’

६ भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले मिचेको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्र फिर्ताका लागि औपचारिक पहल गर्न सरकारलाई सुझाव दिएको छ । समितिले आफ्नो बार्षिक प्रतिवेदन २०७८ मार्फत नेपालले नक्सामा अध्यावधिक गरिसकेको भूभाग व्यवहारिक रुपमा फिर्ता हुन नसकेको उल्लेख गर्दै त्यसका लागि असल कूटनीतिक पहल गर्न भनेको हो […]

सम्बन्धित सामग्री

'लिपुलेक र लिम्पियाधुरा वार्ताबाटै फिर्ता ल्याउँछौँ'

पर्वत : नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति देउवालाई जवाफ फर्काउँदै लिपुलेक र लिम्पियाधुरा वार्ताकै माध्यमबाट फिर्ता ल्याउने बताएका छन्।सोमबार कास्कीको पोखरामा नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गुमेको जमिन वार्ताका माध्यमबाट मात्रै फिर्ता ल्याउन सम्भव रहेको बताएका हुन्।आफूले प्रधानमन्त्री देउवालाई दार्चुलामा गएर जमिन फिर्ता ल्याउन भनेकोमा देउवाले बन्दुक लिएर सिमानामा जान भनेको भन्दै उनले माओवादीको सङ्गत

एमाले सरकार बन्नासाथ कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले ४ मंसिरपछि एमालेको सरकार बन्ने र त्यही सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने घोषणा गरेका छन् । एमालेद्वारा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुला सदरमुकाम खलंगाा पुगेका ओलीले नेपालले आफ्नो एक इन्च भूभाग पनि कसैलाई नछोड्ने बताएर भारतीय पक्षलाई सचेत पारेका छन् । उनले […]

‘एमाले सरकार बन्नासाथ कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछाैं’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरपछि एमालेको सरकार बन्ने र त्यही सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने उद्घोष गरेका छन् । एमालेद्वारा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुला सदरमुकाम खलंगा पुगेका ओलीले नेपालले आफ्नो एक इन्च भूभाग पनि कसैलाई नछोड्ने बताएर भारतीय पक्षलाई सचेत पारेका छन् । उनले […] The post ‘एमाले सरकार बन्नासाथ कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछाैं’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दार्चुला पुगेर ओलीले भने : कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु

१८ कात्तिक, दार्चुला । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् । शुक्रबार सदरमुकाम खलंगामा एमालेले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गर्दै मिचिएको भू–भाग फिर्ता ल्याएरै छाड्ने दाबी गरेका हुन् । […]

सरकारलाई ओलीको प्रश्न : लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन ?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्न सक्नुहुन्छ? भनेर प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रममा आफ्नो भूमिबारे बोल्न नसकेकाे आराेप लगाए। 'योभन्दा कायरता के हुन्छ? लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन? सरकार यो नेपालको हो भन्न सक्छ कि सक्दैन? यो जमिन फिर्ता ल्या

भारतलाई सरकारको जवाफ : कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो

काठमाडौं : भारतसँगको सीमा विवादबारे नेपाल सरकार बोलेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक निर्माण कार्य जारी रहेको अभिव्यक्ति दिँदा सरकार मौन रहेको आरोप लागिरहेको बेलामा सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको हो। आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नुअघि सीमाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘कालापानी लिपुलेक र लिम्पियाधुराको सम्बन्धनमा महाकाली नदीको पूर्व कालापानी, लिपुलेक र लिम्पिय

भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

काठमाण्डाै / प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको प्रष्ट सन्देश भारतलाई दिनुभएको छ । भारतीय टेलिभिजन च्यानल जीन्यूजलाई सोमबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको पनि बताए । प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत... The post भारतलाई प्रधानमन्त्री ओलीको सन्देश – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो appeared first on Purbeli News.