बेइजिङ- गत ३१ वैशाखदेखि जेठ १ गतेसम्म दुई दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गरे । इरान युद्का कारण तनावमा रहेका उनी उच्च अपेक्षासहित बेइजिङ उत्रिएका थिए । बेइजिङ भ्रमणका क्रममा ट्रम्पले राष्ट्रपति सी चिनफिङले यो द्वन्द्व चाँडै अन्त्य भएको देख्न चाहेका बताएका थिए । तर दुई देशबीच ठोस सम्झौता नभए पनि वर्तमान तनाव […]