समूह ‘एच’ मा स्पेन र उरुग्वे बलियो, साउदी र केप भर्डे अपसेटको खोजीमा
१० जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ मा समूह ‘एच’ लाई रोचक र सन्तुलित समूहहरूमध्ये एक मानिएको छ ।
युरोप, दक्षिण अमेरिका, एसिया र अफ्रिकाका फरक शैलीका टोली एउटै समूहमा हुँदा यहाँ अनुभव, रणनीति र शारीरिक …