दोहोरो अंकले बढ्यो नेप्से परिसूचक यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अंकले वृद्धि भइ दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो । आज ३३५ कम्पनीको चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर एक […]
RajdhaniDaily.com | काठमाडौं । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की पोखरा -
२८ फागुन, काठमाडौं । मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला चीनले आफ्नो ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै परिष्कृत तेल उत्पादनको निर्यातमा कडाइ गरेको समाचार सार्वजनिक भएको छ । ब्लुमबर्ग न्युजका अनुसार, बेइजिङले पेट्रोल, …
‘आजको आदेश हाम्रा विरूद्ध होइन। आयोगको निर्णयविरूद्ध उहाँले दिएको रिटमा सर्वोच्चले भोलि दुबै पक्षको छलफल बोलाएको छ। त्यही सुनुवाइपछि जे आदेश हुन्छ, त्यही अनुसार हुन्छ,’ उनले भने।
काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ । यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मापनका हिसाबले तीनवटै ठाउँमा भारी […]
२८ फागुन, काठमाडौं । बद्रीनाथ-केदारनाथ मन्दिर समितिले उत्तराखण्डमा आफ्नो प्रशासन अन्तर्गत पर्ने ४७ वटा मन्दिरहरूमा सनातन धर्म पालना नगर्ने व्यक्तिहरूको प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यी मन्दिरहरूमा प्रसिद्ध बद्रीनाथ र केदारनाथ मन्दिर समेत समावेश …