एनसेलको प्याक वा सिमकार्ड किन्दा २० प्रतिशतसम्म ‘क्यासब्याक’

२० साउन, काठमाडौं । एनसेलले आज बुधबारबाट नयाँ आकर्षक मनसुन अफर सञ्चालनमा ल्याएको छ । यो अफरमा हरेक प्रिपेड ग्राहकले ५० रुपैयाँ भन्दा माथिको प्याक किन्दा प्याकका आधारमा ५ देखि २० प्रतिशतसम्म क्यासब्याक पाउने छन् …