सहरी विकासमन्त्री घिसिङका ७ प्रतिबद्धतापछि फोहोर बोकेका गाडी जान थाले बन्चरेडाँडा
१६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्तत: हटेको छ ।
सडकमै अलपत्र र काठमाडौंमा फोहोर लोड भएका गाडी अवरोध हटेपछि ल्यान्डफिल साइटतर्फ गएका छन् । सहरी …