टिम संकटमा परिसकेपछि अनिल साहको छक्का र चौका

टिम संकटमा परिसकेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह चलेका छन्