निशा अधिकारी भन्छिन्– माया र मसला यति उचाइमा पुग्ला भन्ने सोचेकै थिइनँ!

साथीले टिकटकमा हालिदिएको आधा मिनेटको भिडिओले निशाको जीवन कायापलट भएको हो।