कुलमानको दाबी- काठमाडौँ सहरीकरणको ५० वर्षे गुरुयोजना बन्छ

काठमाडौँ। सरकारले काठमाडौंको उपत्यकाको सहरीकरणको ५० वर्षे गुरुयोजना तयार गर्ने भएको छ। बागमती सफाइ महाअभियानको ६५०औं साता पूरा गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले उपत्यकाको सहरीकरको गुरुयोजना तयार गरी सोहीबमोजिम योजना कार्यान्वयन अगाडि बढाइने दाबी गरे। “अहिले हामीसँग छोटो समय छ तर काठमाडौं उपत्यकामा आगामी ५० वर्षमा […]