अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]

यसै सन्दर्भमा, मैले अनुभव गरेको कुरा: निरन्तर प्रयास, धैर्य र एक–एक कदमले ठूलो उपलब्धि सम्भव हुन्छ। नेपालमा धेरै अनुभवी र वरिष्ठ नर्सहरू हुनुहुन्छ, जसले पहिले नै योगदान दिइरहनुभएको छ। त्यसैले हामीले तुरुन्तै ठूला परिवर्तन ल्याउन खोज्नु भन्दा, उहाँहरूको कामलाई समर्थन गर्ने र सहकार्य मार्फत योगदान गर्नु उत्तम हुन्छ।