भदौ २३ गतेको घटना तत्कालीन सरकारले जिम्मा लिनुपर्छ: विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गतेको घटनामा तत्कालीन सरकारले जिम्मा लिनुपर्ने बताएकी छन्।