हामीले बनाउने पार्टीको अध्यक्ष बाबुराम र जनार्दन बाहेक अरू नै हुन्छ– सुदन किराँती

उहाँहरू त अभिभावकको रूपमा मात्रै बस्ने भनेर पूर्वघोषणा नै गरिसक्नुभएको छ। त्यसैले उहाँहरू कार्यकारी पदमा, कार्यकारी कमिटीमा वा कार्यकारी जिम्मेवारीमा आउनुहुन्न।