ओलीलाई लक्ष्य गर्दै नेपालले भने- कतिपयको होस हवास उडेको छ, गाली गर्न पर्दैन, हामीलाई धन्यवाद दिनुस्

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताका कारण नेकपा एमालेका सातो गएको टिप्पणी गरेका छन्।