काठमाडौं– मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एम्आइटी) ले मतदाता परिचयपत्र दर्ता अभियान सुरु गरेको छ । निर्वाचन आयोगको दर्ता प्रक्रियालाई सहज बनाउँदै युवालाई चुनावी प्रक्रियामा सहभागी गराउन एम्आइटीले यो सेवा सुरु गरेको हो । यसले राष्ट्रिय मतदाता परिचयपत्रका लागि दर्ता नगरेका विद्यार्थी तथा कर्मचारीलाई टेवा पुग्नेछ । दर्ताका लागि सहभागीले आफ्नो नागरिकताको फोटोकपी र फोटो ल्याउनुपर्नेछ […]