सेयर बजार आज दोहोरो अंकले घट्याे

काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार दोहोरो अंकले घटेको छ। नेप्से २०‍ दशमलव ५६ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ५९ बिन्दुमा झरेको हो। बजारमा ४९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ९८ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको मूल्य भने स्थिर छ। ३ सय २१ कम्पनीको ८४ लाख […]