प्रेमगञ्जको प्रतीक्षालय!

प्रेमगञ्जको प्रतीक्षालयमा  आँखाका दुई परेला ढपक्क जोडेर  बडो मज्जाले झुमिरहेको छ एक सालिक  दुई खिली गाँजा तानेर लट्ठिएझैँ  बडो मज्जाले लट्ठिएजस्तै  थपक्क बसेको छ यो चिसोमा  चिसिएको सिमेन्टको कुर्सीमाथि